बच्चा:हे भगवान त्यो मिस को जिब्रो काटिदेउ जहिले गालि मात्रै गर्छ
भोली पल्ट नभन्दै मिस को जिब्रै काटिएछ
बच्चा खुसि हुदै हे भगवान त्यो सर को हात नै काटिदेउ जहिले नी पिट्छ t|
भोलिपल्ट सर को हात नै काटिएछ
...
बच्चा झन् खुसि हुदै धेरै धेरै धन्यवाद भगवान
अब एउटा अन्तिम काम गर्नु पर्यो |
मेरो बाउ जाड खाएर आएर सधै झगडा गर्छ मलाई चकलेट पनि किन्दैन बाउ लाई तपाई संगै लानुस t|
...
भोलि पल्ट बाउ लाई जिउदै देखेर बच्चा~तपाई लाई केहि भएन आमा खै त ||?
..
बाउ~मलाई त केहि भाको छैन बरु पल्ला घरको रामे मरेछ तेरी आमा तेतै गाछ ...