Author Topic: Parents Joke (बाउआमा जोक्)  (Read 7623 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Parents Joke (बाउआमा जोक्)
« on: June 25, 2015, 01:35:42 PM »
बच्चा:हे भगवान त्यो मिस को जिब्रो काटिदेउ जहिले गालि मात्रै गर्छ
भोली पल्ट नभन्दै मिस को जिब्रै काटिएछ
बच्चा खुसि हुदै हे भगवान त्यो सर को हात नै काटिदेउ जहिले नी पिट्छ t|
भोलिपल्ट सर को हात नै काटिएछ
...
बच्चा झन् खुसि हुदै धेरै धेरै धन्यवाद भगवान
अब एउटा अन्तिम काम गर्नु पर्यो |
मेरो बाउ जाड खाएर आएर सधै झगडा गर्छ मलाई चकलेट पनि किन्दैन बाउ लाई तपाई संगै लानुस t|
...
भोलि पल्ट बाउ लाई जिउदै देखेर बच्चा~तपाई लाई केहि भएन आमा खै त ||?
..
बाउ~मलाई त केहि भाको छैन बरु पल्ला घरको रामे मरेछ तेरी आमा तेतै गाछ ...

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Parents Joke (बाउआमा जोक्)
« Reply #1 on: June 25, 2015, 01:38:46 PM »
young girl

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Parents Joke (बाउआमा जोक्)
« Reply #2 on: June 28, 2015, 11:23:12 PM »
शेरे को बाऊ: हेर छोरा तँ यस पाली पनि फेल भइस भने मलाई बाउ नभनु बुझिस .
भोलि पल्ट रिजल्ट आयो .
शेरे को बाऊ: के भइस् छोरा ? . . . . . . . . . .
सेरे:- हृया हर्क बाहादुर सोल्टा जिस्कीन न आउ न याहाँ आफुलाई क्या टेन्सन भइरको बेला

jimmas

  • xNew2
  • **
  • Posts: 38
    • Global Sansar
Re: Parents Joke (बाउआमा जोक्)
« Reply #3 on: June 29, 2015, 01:10:53 PM »
प्रसुती गृह मा एक पल
डाक्टर: के तपाईं आफ्नो हुन लागेको बच्चाको बाउ लाई आफु सँग राख्न चाहनु हुन्छ?

सुत्केरी: त्यसो नगरनुस्, मेरो श्रीमान ले थाहा पायो भने त मेरो divorce नै हुन्छ
Global Sansar :समाचार संसार को

sag

  • VIP
  • ******
  • Posts: 730
Re: Parents Joke (बाउआमा जोक्)
« Reply #4 on: August 13, 2015, 11:26:46 AM »
प्रसुती गृह मा एक पल
डाक्टर: के तपाईं आफ्नो हुन लागेको बच्चाको बाउ लाई आफु सँग राख्न चाहनु हुन्छ?

सुत्केरी: त्यसो नगरनुस्, मेरो श्रीमान ले थाहा पायो भने त मेरो divorce नै हुन्छ


good ...

sag

  • VIP
  • ******
  • Posts: 730
Re: Parents Joke (बाउआमा जोक्)
« Reply #5 on: August 13, 2015, 11:26:59 AM »
साथी : था'छ तिम्लाई,घरमा बोलिने भाषालाई किन मातृभाषा भनिन्छ ?
म : किन नि?
साथी : किनकि बाउँले घरमा बोल्ने चान्स् त पाउदैन !