र्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् ।
सो पार्टीका अध्यक्ष कमल थापाले शुक्रबार रेखालाई केन्द्रीय सदस्यमा मनोनित गरेको उक्त पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार पार्टीको अन्तरिम विधान अनुसार नायिका रेखा केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको हो ।