Author Topic: Lovers Joke (प्रेमी प्रेमिका जोक)  (Read 7789 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1142
म - डार्लिङ ! तिम्रो कती वटा दाई छन ???

उनी - तिमी सहीत ५ वटा ।

anand

  • Administrator
  • *******
  • Posts: 1142
केटा : ILU

केटीले एक थप्पड़ हानि अनि बोली- "के भनिस् तैले?"

केटाले पनि दुइ थप्पड हान्यो अनि बोल्यो.. "जब सुनेकै थिइन्स भने किन कुटिस् ?"

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
पत्नी: ल अब चै स्योर भो तिम्रो छिमेकि सित चक्कर् छ !
पति: कसरि?
पत्नी: उसको लोग्ने हिजो राति तिम्रो अंडरवेयर लगाएर आएको थ्यो !

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
उस्ले सोधी "मलाइ तिम्रो बिहेमा इन्भाइट गर्छौ कि गर्दैनौ??"

मैले पनि भनिदिएँ "बेहुली बिना बिहे हुन्छ त, लाटी"

sag

  • VIP
  • ******
  • Posts: 734
Re: Lovers Joke (प्रेमी प्रेमिका जोक)
« Reply #4 on: August 04, 2015, 12:34:14 PM »
सुहागरातको समय...

शेरे – अनुमती छ हैन ?

श्रीमती (लजाउँदै)–अरुलाई त कहिल्यै नाइँ भनिनँ
.
.
हजुर त झन् आफ्नै ..

sag

  • VIP
  • ******
  • Posts: 734
Re: Lovers Joke (प्रेमी प्रेमिका जोक)
« Reply #5 on: August 13, 2015, 02:18:19 PM »
केटी: तिमिले म मा त्यस्तो के देखेर माया लाउन खोज्दैछौ?

केटा: अहिले सम्म केही देख्न पाएको छैन, देख्न पाइन्छ कि भनेर।