Author Topic: शेरेका जोक (Shere, the funny guy)  (Read 7045 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
शेरेका जोक (Shere, the funny guy)
« on: June 30, 2015, 12:56:00 PM »
केरा जस्तो ग्राहक

शेरे- पसले संग साहुजी एउटा केरा कती को हो??
पसले- एउटा केरा 1 रूपय को हो
शेरे- 60 पैसा को एउटा केरा दिनु ना
पसले- 60 पैसाको त बोक्रा मात्र आउछ
शेरे- तेसो भए साहुजी 40 पैसा को एउटा केरा देउ त 60 पैसा को बोक्रा चै तिमी राख


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: शेरेका जोक (Shere, the funny guy)
« Reply #1 on: June 30, 2015, 12:57:14 PM »
शेरेको घरमा एउटा बिरालो थियो जो जतिखेर नि म्याउँ म्याउँ गरिराख्थ्यो

हैरान भएर शेरेले बिरालोलाई कतै छोडेर आयो .... घर आउँदा त बिरालो शेरेभन्दा नि अगाडी पुगिसक्या रहेछ

शेरेले फेरि बिरालोलाई टाढा छोडेर आयो
बिरालो फेरि शेरेभन्दा अगाडी नै फिर्ता आइहाल्यो ।

शेरेलाई साह्रै रिस उठ्यो
यसपाली बिरालोलाई घरबाट ए..कदम टाढा लगेर छोड्यो
त्यहाँबाट शेरेले आफ्नी बुढीलाई फोन गर्‍यो "बिरालो घर पुग्यो र ?"

बुढी: "अघि नै पुगिसक्यो !"

शेरे: त्यो सालेलाई भन् त छिटो आएर मलाई लगेर जा भनेर ... मैले याँ घर आउने बाटो बिर्सें

yoyoman86

  • xNew2
  • **
  • Posts: 9
Re: शेरेका जोक (Shere, the funny guy)
« Reply #2 on: July 02, 2015, 11:18:20 PM »
nice!

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: शेरेका जोक (Shere, the funny guy)
« Reply #3 on: July 15, 2015, 06:28:29 AM »
शेरे -- ल म नर्कमा जान्छु

नर्कमा पुग्दा त कोर्रा लाएर तेलमा फ्राइ गर्दो थियो अरुलाइ।

शेरे -- अघि त मोजमस्ती थियो त नर्कमा ।

यमराज -- त्यो त विज्ञापन हो !!!

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: शेरेका जोक (Shere, the funny guy)
« Reply #4 on: July 17, 2015, 11:56:44 AM »
शेरे मरेपछी....

चित्रगुप्त : स्वर्ग जाने इच्छा छ कि नर्क ?
शेरे: वाइफाई कता राम्रो टिप्छ ?

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15956
Re: शेरेका जोक (Shere, the funny guy)
« Reply #5 on: July 31, 2015, 12:50:11 PM »
शेरे लाइ आज्काल्का बाउ आमा देखेर नि उदेक लाग्दो रैछ, भन्दै थ्यो
"अचेल त छोरा छोरिलाई स्कुल पठाउदा नि आमाहरु छोराछोरिलाई बिदेश पठाउन लाग्या झै मोई खार बाइ गर्दै पठाउदा रैच, हाम्लाई त लात्ताले हानेर पठाउथे .... "