Author Topic: नेपाली भाषा बिगार्न पाइदैन  (Read 571 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 738
संस्कृत जननी भएको नेपाली भाषा बिश्वमा नै उत्क्रिष्ट भाषा हो, ह्रस्व र दीर्घ आदि भाषाका गहना हुन

सजिलो बनाउने निहुमा नेपाली भाषालाइ बिगार्ने प्रयास गर्ने सबै देशका, भाषाका शत्रु हुन !!!