Author Topic: Kriti Ojha (कृति ओझा) Nepali model  (Read 5309 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Kriti Ojha (कृति ओझा) Nepali model
« on: September 11, 2015, 03:38:10 PM »
मोरङ उर्लाबारीकी कृति ओझा मोडलिङ क्षेत्रमा केही गर्ने सोचका साथ यतिखेर लागि परेकी छन् । प्लस टुको अध्ययन सकेर काम गर्दै आएकी ओझा मोडलिङलाई नै भबिष्य बनाउने ध्येयका साथ यस क्षेत्रमा लागिरहेकी छन् ।

ओझालाई अचेल म्युजिक भिडियो र सट मुभिको निकै नै अफर आइरहेको छ । उनी भन्छिन्, ‘सुहाउँदो भिडियोको अफर आएमा अवश्यै स्वीकार गर्नेछु ।’
सानैदेखि मोडल बन्ने उदेश्यका साथ लागीपरेकी कृति आफ्नो सपना पूरा हुने भएपछि निकै दंग देखिन्छिन् । उनी भन्छिन्, ‘मेरो परिवारको सहयोग र प्रेरणाले नै आज यो अवस्थामा आइपुगेकी छु ।’

अहिलेसम्म कसैको पनि मायामा नफसेको दाबी गर्ने उनी पहिला आफ्नो भबिष्य बनाएर मात्र मायाप्रेमको बारेमा सोच्ने बताउँछिन् । विश्वास नै सेक्स भन्ने कृतिलाई विवाहअघिको सेक्स उत्तम होइन भन्ने धारणा छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Kriti Ojha (कृति ओझा) Nepali model
« Reply #1 on: September 15, 2015, 01:08:21 AM »
more photos