Author Topic: Ashika Tamang (आशिका तामांग)  (Read 7910 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Ashika Tamang (आशिका तामांग)
« on: November 23, 2015, 02:27:42 PM »
सेक्स नेचुरल भन्ने आंशिकाको बलिउडस्तरको नेपाली फिल्म बनाउने धोको


२०७० पुष २९ गते १३:२५ मा प्रकाशित


जर्मनीमा रहेर नर्सिङ पेशा गरिरहेकी आंशिका तामाङ बलिउड स्तरको नेपाली सिनेमा बनाउन चाहन्छिन् । २ बर्ष पछि नेपाल आएर आफ्नो धोको पुरा गर्ने उनको योजना छ । सन् २०१२ मा ‘मिस नेशनल क्विन’ प्रतियोगितामा उनले पपुलर र फोटोजेनिक अवार्ड जितेकी थिइन् ।


नेपाल आउँदा थुप्रै पटक नायिका बन्ने अवसर आएको बताउँदै उनले कथावस्तु मन नपरेका कारण अभिनय नगरेको बताइन् । उनको बिचारमा सेक्स प्राकृतिक कुरा हो जुन मानिसका लागि आवश्यक छ । नेपाल फर्किएर आंशिक एक सफल नायिकासँगै निर्मात्री पनि बन्न चाहन्छिन् । तर भने जस्तो निर्देशक भेटिने हुन या होइनन् त्यसको भने उनलाई डर छ ।