Author Topic: पहिलो चोटी सेक्स गर्दा पीडा भयो, पछि त रमाइलो भयो - कमला  (Read 5939 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15886
कैलाली टिकापुरमा जन्मेकी २१ वर्षिया सृष्टि शाही (कमला) मोडलिङ जगतमा चर्चित नाम हो । पछिल्लो समयमा उनी लोकदोहरी तथा आधुनिक भिडियोहरुमा निकै व्यस्त  छन् । उनले अभिनय गरेको 'मुना र मदन', 'तिमीले मलाई छोडी गयौ' भन्ने गीतहरु निकै चर्चित छन् ।  हेर्दा चकलेटी तथा चुलबुले स्वभावकी उनी कलाकारिता क्षेत्रमा कमला नामले प्रख्यात छिन् । प्रस्तुत छ, आजभोलिले उनीसँग गरेको रमाइलो कुराकानीको सम्पादित अंश ।
१ कलारिता क्षेत्रमा लागेको कति वर्ष भयो ?

मोडलिङ गरेको ६ वर्ष भन्दा बढी भयो । तर   पूर्ण रुपमा कलाकारिता मै लागेको १ वर्ष देखि हो ।
 
२. तपाईको पहिलो म्यूजिक भिडियो कुन हो ?
मेरो पहिलो लोकदोहरी म्यूजिक भिडियो सरोज थापामगरको 'मुना र मदन' हो । तर आधुनिक गीत भने सविन लिम्बुको 'तिमीले मलाई छोडी गयौ' भन्ने बोलको गीत हो ।
 
३. तपाइले अभिनय गरेका म्यूजिक भिडियो बजारमा कत्तिका चले त ?
मेरो भाग्य भनौ वा के भनौ जुन जुन गीतमा मैले अभिनय गरे, ती सबैले राम्रो व्यापार गरेका छन् ।
 
४. अहिलेसम्म कति म्यूजिक भिडियोमा अभिनय गर्नु भएको छ ?
लगभग डेढदर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरेकी छु ।
 
५. अभिनय गर्न कत्तिको सजिलो छ ?
बाहिर देख्दा सजिलो र रमाइलो देखिए पनि ठूलो संघर्ष गर्नुपर्छ । यसको पीडा अलग्गै छ ।
 
६. अभिनय गरेको पैशाले खान पुग्छ त ?
अहिलेसम्म खानबस्न पुगेकै छ । पछि के हुन्छ हेरौ ।
 
७. फिल्मतिर कहिले जाने सोच बनाउनु भएको छ ?
अब म छिटै फिल्ममा नायिकको भूमिकामा देखा पर्दैछु । शरद केसी मायाजाल फिल्ममा नायिकाको भूमिका देखा पर्दै छु । फागुनदेखि  सुटिङ हुँदैछ ।
 
८. कस्तो भूमिकामा देखा पर्दै हुनुहुन्छ ?
म धमण्डी शहरीया केटीको भूमिकामा देखा पर्दैछु ।
९. फिल्ममा छिर्न कुनै निर्देशक समात्नुपर्छ भनिन्छ नी ?
होला । तर मैले आप्mनै क्षमताले प्रवेश गरेकी छु । मलाई त्यति थाहा छैन् ।
 
१०. अब प्रशंग बदलौं, तपाई विवाहित की अविवाहित ?
म अविवाहित ।
 
११. त्यसो भए विहे कहिल्य गर्ने त ?
बिहे आठ नौ वर्षपछि ।
 
१२. त्यति बेलासम्म त बुढो भइन्छ होला नी ?
हाहाहाहाहा....... लामो हस्दै, जवानै हुन्छु ।
 
१३.  ब्वाई प्mाइण्ड छ की छैन ?
ब्वाई फ्राइण्ड  छ ।
१४. कति ओटा ?
हाँस्दै एउटा ।
 
१५. लभ परेको कति भो ?
चार वर्ष भयो ।

१६. त्यसो भए सेक्सको अनुभव होला नी ?
लजाउँदै........ छ ।
 
१७. पहिलो सेक्स अनुभव कति वर्षमा गर्नुभयो ?
१९ वर्षमा ।
 
 
२०. कस्तो अनुभव भयो ?
पहिलो चोटी सेक्स गर्दा पीडा भयो । त्यसपछि रमाइलो । बानी परेपछि रमाइलो नै रमाइलो । 
 
२२. सेक्स के हो ?
मानिसलाई चाहिने आवश्यक कुरा हो ।
 
२३. सेक्स केका लागि गर्नु हुन्छ ?
सेक्स मायाको लागि ।
 
२४. अरुसँग सेक्स अनुभव छ ?
छैन । ब्वाई फ्राइण्डसँग मात्र ।
 
२५. बिहे अघि सेक्स गर्नु ठीक हो की बेठीक ?
बिहे भन्दा पहिले सेक्स गर्नु बेठीक हो । तर मैले उसैसँग बिहे हुने पक्का भएपछि मात्र सेक्स गरेको हुँ ।
 
२६.अरु केही भन्नु छ ?
हाहाहाहा..... सबै भनी सके ।

 मिती : मंगलबार, २८ पुस २०७२