Author Topic: CHHAKKA PANJA:- Nepali Blockboster Movie  (Read 3589 times)

0 Members and 1 Guest are viewing this topic.

erotic_kancha

  • 10X
  • ***
  • Posts: 16
CHHAKKA PANJA:- Nepali Blockboster Movie
« on: September 16, 2016, 11:09:22 AM »
5 Dinma 6 crore kamako Nepali movie CHHAKKA PANJA kasle kasle hernu vo ? kasto lagyo ???  review haru pamna.....

erotic_kancha

  • 10X
  • ***
  • Posts: 16
Re: CHHAKKA PANJA:- Nepali Blockboster Movie
« Reply #1 on: September 16, 2016, 11:15:25 AM »
गत शुक्रबारबाट प्रदर्शनमा आएको दीपाश्री निरौला निर्देशित फिल्म 'छक्का पञ्जा' राजधानीको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन 'क्यूएफएक्स'मा बिहिबार कीर्तिमान कामयम गरेको छ।
रिलिज भएको साता नपुग्दै फिल्मको शो संख्या २३ कायम भएपछि फिल्मले उक्त कीर्तिमान राख्न सफल भएको हो। फिल्मले यस चेनका ९ पर्दामा सो शो संख्या पाएको हो। फिल्महरूले यसअघि ओपनिङ्मा पाउँने शो संख्या बिहिबारको दिन पाएको हो जून यसअघि कहिल्ये भएको थिएन्।
यसअघि 'छड्के' फिल्मले २४ शो ओपनिङ्को दिन पाएको थियो। फिल्मले हलहरूमा हाल आक्रमक व्यापार गरिरहेको छ। 'क्यूएफएक्स' हलका सिइओ रोशन अडिगाका अनुसार साता बित्दा यसरी शो संख्या पाउने 'छक्का पञ्जा' पहिलो नेपाली फिल्म भएको बताए।
उनले भने,' सबै शो हाउसफूल छन्।'
गत साता रिलिज भएको फिल्मले हिन्दी तथा हलिउड फिल्मलाईसमेत कमाइको मामलामा पछाडी पारेको छ। गत साता रिलिज भएका कुने पनि विदेशी फिल्मले हलमा राम्रो व्यापार गर्न सकेनन्।