२९, बहरे करीब मुसद्दस् महजूफ
सूत्र – मफाईलुन् + फऊलुन् + फाइलातुन्
।ऽऽऽ ।ऽऽ ऽ।ऽऽ
कुबेलामा रिसाएछन् उनी त
न दुख्ने दिल दुखाएछन् उनी त । – पल्लव साहित्यिक पत्रिका- १३
३०, बहरे मुक्तजिब मुसम्मन् मुतव्वी
सूत्र – फाइलातु + मुफ्तइलुन् + फाइलातु + मुफ्तइलुन्
ऽ।ऽ। ऽ॥ऽ ऽ।ऽ। ऽ॥ऽ
घातका कुरा कहिले गर्नु हुन्न जीवनमा
देश छाडि अन्त कतै सर्नु हुन्न जीवनमा । – पल्लव साहित्यिक पत्रिका- १३
३१, बहरे मुशाकिल मुसद्दस् मक्फूफ
सूत्र – फाइलातु + मफाईलु + मफाईलु
ऽ।ऽ। ।ऽऽ। ।ऽऽ।
ओम शान्ति हुने रीत चले छैन
प्रेमको मठमा दीप जले छैन । – हुसैन खाँ
३२, बहरे मुशाकिल मुसद्दस् महजूफ अबतर मक्बूज/बहरे हजज मुसद्दस् अस्तर अबतर मक्बूज
सूत्र – फाइलातुन् + मुफाइलुन्
ऽ।ऽऽ ।ऽ।ऽ
वैगुनीझैँ गरे उनी
अन्त माया छरे उनी । – पल्लव साहित्यिक पत्रिका- १३
३३, बहरे सरीअ मुसद्दस् मुतव्वी
सूत्र – मुफ्तइलुन् + मुफ्तइलुन् + फाइलातु
ऽ॥ऽ ऽ॥ऽ ऽ।ऽ।
शोषण गर्ने दिलमा प्रीत हुन्न
कर्म नगर्दा कहिले जीत हुन्न । – हुसैन खाँ
३४, बहरे सरीअ मुसद्दस् मुतव्वी मारफो
सूत्र – मुफ्तइलुन् + मुफ्तइलुन् + फाइलुन्
ऽ॥ऽ ऽ॥ऽ ऽ।ऽ
खै ! किन हो आँसु बगायौ तिमी
यो दिल पो आज रुवायौ तिमी । – हुसैन खाँ
३५, बहरे तवील मुसम्मन् मक्बूज
सूत्र – फऊलुन् + मुफाइलुन् + फऊलुन् + मुफाइलुन्
।ऽऽ।ऽ।ऽ।ऽऽ।ऽ।ऽ
तिमीले सधैँ कुरा गरेछौ छलीछली
अविश्वासको नदी तरेछौ छलीछली । – हुसैन खाँ
३६, बहरे तवील मुसम्मन् मक्बूज अखरब महजूफ पिङ्गल छन्द – उपेन्द्रवज्रा
सूत्र – मुफाइलुन् + मुफ्तइलुन् + फऊलुन्
।ऽ।ऽऽ॥ऽ।ऽऽ
अझै यहाँ शोषकको जमाना
गरीब बन्छन् उनकै निशाना । – हुसैन खाँ
३७, बहरे तवील मुसम्मन् अस्लम अखरब महजूफ पिङ्गल छन्द – वातोर्मि
सूत्र – मुस्तफ्फैलुन् + फिइलातुन् + फऊलुन्
ऽऽऽऽ॥ऽऽ।ऽऽ
आए मायालु खजाना लिएर
मायाको गीत र गाना लिएर । – हुसैन खाँ
३८, बहरे कलीब मुसद्दस् मक्फूफ मशकूल महजूफ पिङ्गल छन्द – स्वागता
सूत्र – फाइलातु + फिइलातु + फऊलुन्
ऽ।ऽ।॥ऽ।।ऽऽ
शान्त सुन्दर विचार तिमी हौ
आउ सुस्त दिलदार तिमी हौ
३९, बहरे कलीब मुसद्दस् मक्तुअ मशकूल मक्बूज पिङ्गल छन्द – उपस्थिता
सूत्र – मफ्ऊलु + फऊलु + मुफाइलुन्
ऽऽ।।ऽ।।ऽ।ऽ
डुल्ने मन हुन्छ घरी-घरी
आफैसँग हुन्छ घरी-घरी । – हुसैन खाँ
४०। बहरे कलीब मुसद्दस् मशकूल मक्फूफ अबतर पिङ्गल छन्द – भुजङ्गसङ्गता
सूत्र – फिइलातु + फाइलातु + फा
॥ऽ।ऽ।ऽ।ऽ
जब स्वच्छ भावना उठ्यो
तब प्रेमको हुरी चल्यो । – हुसैन खाँ
४१, बहरे सरीम मुसद्दस् अखरम मशकूल महजूफ पिङ्गल छन्द – शुद्धविराट
सूत्र – मफ्ऊलातु + मुफाइलुन् + मफा
ऽऽऽ। ।ऽ।ऽ ।ऽ
प्रेमी पागल भै हिँड्यौ तिमी
माया यो दिलमा छरयौ तिमी । – हुसैन खाँ
४२, बहरे सरीम मुसद्दस् अखरब मक्तुअ मुदाइफ
सूत्र – मुस्तफ्इलुन् + मफ्ऊलुन् + मुस्तफ्इलुन् + मफ्ऊलुन्
ऽऽ।ऽ ऽऽऽ ऽऽ।ऽ ऽऽऽ
दुख्दैछ मेरो छाती पीडा छरेको हेर्दा
यो देशलाई तिम्ले हेला गरेको हेर्दा । – हुसैन खाँ
४३, बहरे बसीत मुसम्मन् मख्बून पिङ्गल छन्द – प्रभात
सूत्र – मुस्तफ्इलुन् + फाइलातु + फाइलातुन् + मफा
ऽऽ।ऽऽ।ऽ।ऽ।ऽऽ।ऽ
यो जिन्दगीको व्यथा भुलाउने के गरी
िहंसा बढ्यो देशमा हटाउने के गरी । – हुसैन खाँ
४४, बहरे सगीर मुसद्दस् मक्फूफ मक्तुअ मुतव्वी पिङ्गल छन्द – सुषमा
सूत्र – मुस्तफ्इलु + मफ्ऊलातु + मफा
ऽऽ॥ ऽऽऽ। ।ऽ
मेरो दिलभित्रै बीज छरी
गर्छौ किन हेला प्रेम गरी । – हुसैन खाँ
४५, बहरे जदीद मुसद्दस् मख्बून
सूत्र – फिइलातुन् + फिइलातुन् + मुफाइलुन्
॥ऽऽ ॥ऽऽ ।ऽ।ऽ
मुटुको घाउ लुकाऊँ म के गरी
दिलको पीर सुनाऊँ म के गरी । – हुसैन खाँ
४६, बहरे जदीद मुसद्दस् मक्फूफ
सूत्र – फाइलातु + फाइलातु + मुस्तफ्इलु
ऽ।ऽ। ऽ।ऽ। ऽऽ॥
आज फेरि त्यो कुरा सुनायौ किन
घाउमाथि घाउ नै बढायौ किन
४७, बहरे सलीम मुसद्दस् मुतव्वी
सूत्र – मुफ्तइलुन् + फाइलातु + फाइलातु
ऽ॥ऽ ऽ।ऽ। ऽ।ऽ।
आज उनीसँग भा’ छ एक बात
प्रेम र माया बढेछ साथ-साथ । – पल्लव साहित्यिक पत्रिका- १३
४८, बहरे सलीम मुसद्दस् मक्फूफ मारफो
सूत्र – मुस्तफ्इलु + फाइलुन् + फाइलुन्
ऽऽ॥ ऽ।ऽ ऽ।ऽ
खै ! मित्रसरी न जाग्यौ तिमी
जल्दैछ स्वदेश भाग्यौ तिमी । – पल्लव साहित्यिक पत्रिका- १३
४९, बहरे मदीद मुसम्मन् मख्बून
सूत्र – फिइलातुन् + फइलुन् + फिइलातुन् + फइलुन्
॥ऽऽ ॥ऽ ॥ऽऽ ॥ऽ
दिलले प्रेम गर् यो रसिलो जीवन भो
प्रणयी दीप जल्यो रसिलो जीवन भो । – पल्लव साहित्यिक पत्रिका- १३
५०। बहरे मदीद मुसम्मन् मक्फूफ
सूत्र – फाइलातु + फाइलुन् + फाइलातु + फाइलुन्
ऽ।ऽ। ऽ।ऽ ऽ।ऽ। ऽ।ऽ
प्रेमले यता सरौँ प्रेमका कुरा गरौँ
दुःखको नदी तरौँ प्रेमका कुरा गरौँ । – गोर्खेसाइँलो
५१, बहरे मदीद मुसम्मन् मशकूल मक्तुअ
सूत्र – फिइलातु + फैलुन् + फिइलातु + फैलुन्
॥ऽ। ऽऽ ॥ऽ। ऽऽ
कति दुःख दिन्छौ भन जिन्दगीमा
जगमा छ ठूलो मन जिन्दगीमा । – पल्लव साहित्यिक पत्रिका- १३
५२। बहरे हमीद मुसद्दस् मुतव्वी
सूत्र – फाइलातु + फाइलातुन् + फाइलातु
ऽ।ऽ। ऽ।ऽऽ ऽ।ऽ।
प्रेमको हुरी चलाई बार-बार
दुःख नै दियौ मलाई बार-बार । – हुसैन खाँ
५३, बहरे हमीद मुसद्दस् मारफो
सूत्र – फाइलुन् + फाइलातुन् + फाइलुन्
ऽ।ऽ ऽ।ऽऽ ऽ।ऽ
प्रेम-माया भुलाएछौ तिमी
देश आफ्नो जलाएछौ तिमी । – हुसैन खाँ
५४, बहरे हमीम मुसद्दस् मख्बून
सूत्र – फिइलातुन् + मुफाइलुन् + मुफाइलुन्
॥ऽऽ ।ऽ।ऽ ।ऽ।ऽ
वनमा पो वसन्तको बहार छ
तर मेरो त बेइमान यार छ । – हुसैन खाँ
५५, बहरे हमीम मुसद्दस् मुतव्वी
सूत्र – फाइलातुन् + मुफ्तइलुन् + मुफ्तइलुन्
ऽ।ऽऽ ऽ॥ऽ ऽ॥ऽ
सम्झनाको दीप जलाएर तिमी
फर्कि आऊ दुःख भुलाएर तिमी । – हुसैन खाँ
५६, बहरे हमीम मुसद्दस् महजूफ मुतव्वी/बहरे रमल मुसद्दस् मख्बून महजूफ
सूत्र – फाइलातुन् + फिइलातुन् + फाइलुन्
ऽ।ऽऽ ॥ऽऽ ऽ।ऽ
आज मेरो दिलमा आयौ तिमी
प्रेमको मौसमझैँ छायौ तिमी । – हुसैन खाँ
५७, बहरे कबीर मुसद्दस् मुतव्वी
सूत्र – फाइलातु + फाइलातु + मुफ्तइलुन्
ऽ।ऽ। ऽ।ऽ। ऽ॥ऽ
आज द्वन्द्वको हुरी चलेछ यहाँ
काटमार बेसरी भएछ यहाँ। – हुसैन खाँ
५८, बहरे कबीर मुसद्दस् मारफो
सूत्र – फाइलातुन् + मफाइलुन् + मफा
ऽ।ऽऽ ।ऽऽऽ ।ऽ
रक्तले रङ्गिएछिन् मृत्तिका
दुःखमा पि_िल्सएछिन् मृत्तिका । – हुसैन खाँ
ग, अन्य मुजाहिफ बहरहरु
१, सूत्र – फाइलातु + फाइलातु + फाइलातु + फा
ऽ।ऽ। ऽ।ऽ। ऽ।ऽ। ऽ
प्रेमको बहारमा बहर सबै भुलेँ
देशको विकासमा कहर सबै भुलेँ । – गोर्खेसाइँलो
२, सूत्र – मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + फा
ऽऽऽऽ ऽऽऽऽ ऽऽऽऽ ऽ
सामन्तीको स्वार्थी बत्ती बाल्दैछन् मान्छे
बेमानीका गोटी मात्रै चाल्दैछन् मान्छे । – हुसैन खाँ
३, सूत्र – फाइलातुन् + फाइलातुन् + फाइलातुन् + फैलुन् + फा
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ ऽऽ ऽ
साँझ पर्दा चाँदनीझैँ यो जमाना तिम्रो नै
नैनले घायल् बनायौ यो निशाना तिम्रो नै । – हुसैन खाँ
४, सूत्र – मफ्ऊलु + मुस्तफ्फैलुन् + मफाईलुन् + मुस्तफ्फैलुन्
ऽऽ। ऽऽऽऽ ।ऽऽऽ ऽऽऽऽ
दूषित् भएको पानी उमाले पो केही हुन्छ
ढुङ्गा बनेको दिल यो पगाले पो केही हुन्छ । – हुसैन खाँ
५, सूत्र – मुफ्तइलुन् + फिइलातु + मफाईलुन् + मुस्तफ्फैलुन् + फा
ऽ॥ऽ ॥ऽ। ।ऽऽऽ ऽऽऽऽ ऽ
मन्दिर-मस्जिद-चर्च र गुम्बा धाएँ उन्कैलागि
गीत-गजल-कविताहरु लेखी गाएँ उन्कै लागि । – पल्लव साहित्यिक पत्रिका- १३
यि माथी उल्लेख गरिएका २१४ ओटा बहरको सूत्र नमूना पहिले नै मझेरी डट कमबाट प्रकाशन भैसकेको थियो जुन पल्लव –१३ को हो। र यसैगरी यी थप ४० ओटा बहर सूत्रसमेतको जनकारी पनि मझेरी डट कममा प्रकाशित भैसकेका हुन् ।
जुन यसप्रकार छन्
घ बहरे मुतकारिबका थप बहरहरू
१, बहरे मुतकारिब मुसम्मन् अस्लम ग छन्द – विध्वङ्कमाला
सूत्र -फैलुन् + फऊलुन् + फऊलुन् + फऊलुन्
ऽऽ।ऽऽ।ऽऽ।ऽऽ
खै ! पो कताबाट आए हुसैन !
बत्ती नबल्दै उज्यालो भएछ
२, बहरे मुतकारिब मुसम्मन् अबतर
सूत्र -फाइलातुन् + फऊलुन् + फऊलुन्
ऽ।ऽऽ।ऽऽ।ऽऽ
याद आयौ मलाई डहरमा
फर्कि आएँ म तिम्रो सहरमा
३, बहरे मुतकारिब मुसम्मन् महजूफ
सूत्र -मफा + फऊलुन् + फऊलुन्
।ऽ।ऽऽ।ऽ।ऽऽ
उ देउराली चढी रहेछ
यता यता नै बढी रहेछ
ङ केही मुदाइफ बहरहरू
१, बहरे मुतकारिब मुसद्दस् सालिम मुदाइफ
सूत्र -फऊलुन् * ६ ।ऽऽ * ६
।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ
दिलैभित्रको बास तिम्रो जलाएँ भने पाप लाग्छ
तिमीबाट पाएछु माया भुलाएँ भने पाप लाग्छ
२, बहरे मुतकारिब मुसम्मन् सालिम मुदाइफ
सूत्र -फऊलुन् * ८ ।ऽऽ * ८
।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ ।ऽऽ।ऽऽ
दिलैभित्र मेरो थियो बास जस्को उनी याद आए बिहानै-बिहानै
वसन्ती छटाको सुगन्धी हवामा उनी मुस्कुराए बिहानै-बिहानै
३, बहरे मुतदारिक मुसम्मन् मक्तुअ मख्बून मुदाइफ
सूत्र -फालुन् + फइलुन् + फालुन् + फालुन् * २
ऽऽ॥ऽऽऽऽऽऽऽ॥ऽऽऽऽऽ
यो देश सबैको साझा हो यो मान र इज्जत हो हाम्रो
सबथोक यही नेपालीको यो शान र शौकत् हो हाम्रो
४, बहरे मुतदारिक मुसद्दस सालिम मुदाइफ
सूत्र -फाइलुन् * ६ ऽ।ऽ * ६
ऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽ
प्रेमको रागमा गाउने त्यो तराना भुलायौ तिमी
देशको प्रेम माया भुलायौ चित्त मेरो दुखायौ तिमी
५, बहरे मुतकारिब मुसद्दस् महजूफ मुदाइफ ख
सूत्र -फऊलुन् +मफा +फऊलुन् ह् २
।ऽऽ।ऽ।ऽऽ।ऽऽ।ऽ।ऽऽ
तिमी साथमा नहूँदा यही जिन्दगी अधूरो
कसो के गरी म बाँचौँ अहोरात्रि याद आयौ
६, बहरे मुतकारिब मुसद्दस मक्बूज अस्लम मुदाइफ!बहरे मुजास मुसम्मन् मख्बून
सूत्र -मफाइलुन् + फाइलातुन् + मफाइलुन् + फाइलातुन्
।ऽ।ऽऽ।ऽऽ।ऽ।ऽऽ।ऽऽ
गरेर मीठो कुरा नै सधैँ भुलायौ तिमीले
छल्यौ यही जिन्दगानी दुखी बनायौ तिमीले
७, बहरे मुतकारिब मुसद्दस् अस्लम मुदाइफ
सूत्र -मुस्तफ्इलुन् + मफ्ऊलुन् + मुस्तफ्इलुन् + मफ्ऊलुन्
ऽऽ।ऽऽऽऽऽऽ।ऽऽऽऽ
हेरी रहेछन् कर्के कस्तो जमाना आयो
आफन्तलाई बिसे्र कस्तो जमाना आयो
८, बहरे मुतदारिक मुसद्दस मख्बून मुदाइफ
सूत्र -मुतफाइलतुन्+ मुतफाइलतुन्+ मुतफाइलतुन्
॥ऽ॥ऽ॥ऽ॥ऽ॥ऽ॥ऽ
मनभित्र सधैँ नवप्रीत भर्यो तिमि जीवनमा
नवकुाज बनेर पराग छर्यो तिमि जीवनमा
चबहरे हजजका थप मुजाहिफ बहरहरू
१, बहरे हजज मुसम्मन् महजूफ छन्द – समता
सूत्र -मफाईलुन् + फऊलुन् + फऊलुन् + फऊलुन्
।ऽऽऽ।ऽऽ।ऽऽ।ऽऽ
पुरानो घाउ फेरि बल्झेर आयो
उही सामन्तको रुप फर्केर आयो
२, बहरे हजज मुसम्मन् महजूफ छन्द – कन्दुक
सूत्र -फऊलुन् + फऊलुन् +फऊलुन् + मफाईलुन्
।ऽऽ।ऽऽ।ऽऽ।ऽऽऽ
निकै याद आएछ तिम्रो सहर आज
दिलैमा पलाएछ मीठो रहर आज
३, बहरे हजज मुसम्मन् अखरम महजूफ छन्द – चाचरीकावली
सूत्र -मफाईलुन् + मफ्ऊलात + मुस्तफ्इलुन् + फा
।ऽऽऽऽऽऽ।ऽऽ।ऽऽ
खरानी भै उड्ने रै’छ यो जिन्दगानी
सबैलाई छल्ने रै’छ यो जिन्दगानी
४, बहरे हजज मुसम्मन् अखरब महजूफ अखरम
सूत्र -मुस्तफ्इलुन् +मुफ्तइलुन् +मुस्तफ्फैलुन्
ऽऽ।ऽऽ॥ऽऽऽऽऽ
बढ्दो छ संत्रास जमाना उस्तै छ
के गर्नु खै ! आस जमाना उस्तै छ
५, बहरे हजज मुसम्मन् मक्फूफ अखरब अखरम
सूत्र -मफाईलु + मुस्तफ्इलुन् + फाइलातुन् + फा
।ऽऽ।ऽऽ।ऽऽ।ऽऽऽ
अझै विघ्न-बाधाहरू हर्न बाँकी छ
तिमीसङ्ग मन्का कुरा गर्न बाँकी छ
६, बहरे हजज मुसम्मन् अखरब अखरम अस्तर
सूत्र -मुस्तफ्इलुन् + मफ्ऊलात + मुस्तफ्फैलुन्
ऽऽ।ऽऽऽऽ।ऽऽऽऽ
सामन्तवादीका झेल उस्तै-उस्तै
हत्या र िहंसाका खेल उस्तै-उस्तै
७, बहरे हजज मुसम्मन् मक्बूज अखरम अखरब
सूत्र -मफाइलुन् + मफ्ऊलुन् + मफ्ऊलु + मफ्ऊलुन्
।ऽ।ऽऽऽऽऽऽ।ऽऽऽ
गरीबको झुप्डीमा दाना अझै छैन
शरीरलाई ढाक्ने नाना अझै छैन
८, बहरे हजज मुसम्मन् अखरब मक्फूफ अबतर उर्दू-फारसीको एक छन्द – रुबाई
सूत्र -मुस्तफ्इलु + मुस्तफ्इलु + मुस्तफ्फैलुन्
ऽऽ॥ऽऽ॥ऽऽऽऽ
आफ्नो घर छोडेर म अन्तै धाएँ
उन्को दिल तोडेर म अन्तै धाएँ
९, बहरे हजज मुसम्मन् मक्फूफ मरव्बून अस्तर अखरम
सूत्र -मफाईलु + मफाइलुन् + फाइलातुन् + फैलुन्
।ऽऽ।।ऽ।ऽऽ।ऽऽऽऽ
अझै आङ भरी छ है ¤ घाउ उस्तै-उस्तै
नयाँ शासकको पनि दाउ उस्तै-उस्तै
१०, बहरे हजज मुसम्मन् मक्फूफ अस्तर अखरम महजूफ
सूत्र -मफाईलु +फाइलातुन् +मुस्तफ्इलुन् +फा
।ऽऽ।ऽ।ऽऽऽऽ।ऽऽ
अझै चैन छैन मेरो दिलमा हुसैन!
कतै कोल्टिने छ फेरि पापी जमाना
११, बहरे हजज मुसद्दस अस्तर अखरम मक्बूज
सूत्र -फाइलातुन् + मफ्ऊल + फाइलुन्
ऽ।ऽऽऽऽ।ऽ।ऽ
एक चुल्ठो बाटेर गै गयौ
पीरती नै साटेर गै गयौ ।
१२, बहरे हजज मुसद्दस अबतर अखरब महजूफ छन्द – मदलेख
सूत्र -मफ्ऊलात +फऊलुन्
ऽऽऽ।।ऽऽ
तिम्रो प्रेम नगरमा
अल्झेछू म बगरमा
१३, बहरे हजज मुसद्दस मक्बूज महजूफ अखरम
सूत्र -मफाइलुन् + मफाईलुन् + फैलुन्
।ऽ।ऽ।ऽऽऽऽऽ
पहाड हैन गौरव् हो मेरो
मधेस हैन सौरभ् हो मेरो
१४, बहरे हजज मुसद्दस् अस्तर मक्बूज
सूत्र -फाइलुन् + मफाइलुन् + फाइलुन्
ऽ।ऽ।ऽ।ऽऽ।ऽ
दुःख नै बढ्यो यही देशमा
रक्त पो बग्यो यही देशमा
छबहरे रमलका थप मुजाहिफ बहरहरू
१, बहरे रमल मुसम्मन् मक्फूफ
सूत्र -फाइलातु + फाइलातुन् + फाइलातु + फाइलातुन्
ऽ।ऽ।ऽ।ऽऽऽ।ऽ।ऽ।ऽऽ
जे थियो मसङ्ग आफ्नो ती सबै दिएर आएँ
दुःखमा सघाउनेको सम्झना लिएर आएँ
२, बहरे रमल मुसम्मन मरव्बून मक्सूर
सूत्र -फाइलातुन् + फिइलातुन् + फिइलातुन् + फइलुन्
ऽ।ऽऽ॥ऽऽ॥ऽऽ॥ऽ
आजको रात नयाँ दीप जल्यो मन्दिरमा
आत्मसम्मानसँगै शान्ति बढ्यो मन्दिरमा
३, बहरे रमल मुसम्मन् मक्फूफ मक्तुअ
सूत्र -फाइलातु +फाइलातुन् + फैलुन् +फाइलातुन्
ऽ।ऽ।ऽ।ऽऽऽऽऽ।ऽऽ
आँसुसङ्ग जिन्दगीको नाता गाँसिएछ
भाग्यमाथि बैगुनीको गाता गाँसिएछ
४, बहरे रमल मुसम्मन् मशकूल मक्कूफ महजूफ मक्तुअ
सूत्र -फिइलातु + फाइलातु + फाइलातुन् + फा
॥ऽ।ऽ।ऽ।ऽ।ऽऽऽ
गणतन्त्रको विधान लेख्न बाँकी छ
जनवादको प्रभात रोज्न बाँकी छ
५, बहरे रमल मुसम्मन् मक्तुअ
सूत्र -फाइलातुन् + फैलुन् + फाइलातुन् + फाइलातुन्
ऽ।ऽऽऽऽऽ।ऽऽऽ।ऽऽ
प्राणभन्दा प्यारो हुन्छ आफ्नो मातृभूिम
पीर-मर्कालाई हर्छ आफ्नो मातृभूिम
६, बहरे रमल मुसद्दस मक्तुअ
सूत्र -फाइलातुन् + फाइलातुन् + फैलुन्
ऽ।ऽऽऽ।ऽऽऽऽ
पीरतीको चोट खाएँ मैले
जिन्दगीमा दुःख पाएँ मैले
७, बहरे रमल मुसद्दस मरव्बून महजूफ
सूत्र -फाइलातुन् + फिइलातुन् + फाइलुन्
ऽ।ऽऽ॥ऽऽऽ।ऽ
जून झर्दा म तिमीसङ्गै थिएँ
बात गर्दा म तिमीसङ्गै थिएँ
८, बहरे रमल मुरब्बा मक्फूफ छन्द – मल्लिका!समानिका
सूत्र -फाइलातु +फाइलातु
ऽ।ऽ।ऽ।ऽ।
शान्तिको दियो जलाइ
साधना गरेँ म आज
जमुरक्कब बहरका थप मुजाहिफ बहरहरू
१, बहरे खफीफ मुसद्दस मरव्बून मक्सूर
सूत्र -फाइलातुन् + मुफाइलुन् + फिइलुन्
ऽ।ऽऽ।ऽ।ऽ॥ऽ
फूल नै हो उही र बाग उही
भृङ्ग रम्ने अझै पराग उही
२, बहरे मुजारे मुसम्मन् अखरब मरव्बून अस्तर छन्द – लक्ष्मी
सूत्र -मफ्ऊलुन् + फिइलातुन् + फाइलुन् + फिइलातुन्
ऽऽऽ॥ऽऽऽ।ऽ॥ऽऽ
भत्केको दिलमा आली लगाउन आएँ
यो संसार सबै आफ्नो बचाउन आएँ
३, बहरे मुजारे मुसम्मन् मक्बूज
सूत्र -मफाइलुन् + फाइलातुन् + फाइलातुन्
।ऽ।ऽऽ।ऽऽ।ऽ।ऽऽ।ऽऽ
लुकी-लुकी बस्नुपर्ने भएछ यो जिन्दगानी
हुरीसँगै उड्नुपर्ने भएछ यो जिन्दगानी
४, बहरे मुजारे अखरम् मरव्बून छन्द – लोला
सूत्र -मफ्ऊलुन् + फिइलातुन् + फिइलातुन्
ऽऽऽ॥ऽऽऽऽऽ॥ऽऽ
यो बस्ती र सहरमा बिग्रेको छ जमाना
मोती खोजे बगरमा बिग्रेको छ जमाना
५, बहरे करीब मुसद्दस अबतर अखरब मरव्बून छन्द – हंसरुत
सूत्र -मफ्ऊलात + फिइलातुन्
ऽऽऽ।॥ऽऽ
मायाको भल बगायौ
प्रेमीझैँ कसम खायौ
६, बहरे कलीब मुसद्दस् मक्फूफ मशकूल अबतर छन्द – भदि्रका
सूत्र -फाइलातु + फिइलातु + फा
ऽ।ऽ।॥ऽ।ऽ
नाउ चल्छ पतवारले
प्रेम गर्छ दिलदारले
७, बहरे सगीर मुसद्दस मुतव्वी मक्तुअ मरव्बून छन्द – दीपकमाला
सूत्र -मुफ्तइलुन् + फैलुन् + मफाइलुन्
ऽ।।ऽऽऽ।ऽ।ऽ
जून चुहेको रातझैँ तिमी
साउनको बसा्रतझैँ तिमी
झउर्दू-फारसी बहर र संस्कृत छन्दको तुलना
उर्दू-फारसी बहरसंस्कृत छन्द
क मुफरद बहरहरू
१, बहरे मुतकारिब मुसम्मन् सालिम — भुजङ्गप्रयात
२, बहरे मुतकारिब मुरब्बा सालिम — शङ्खनारी
३, बहरे मुतदारिक मुसम्मन् सालिम — स्रग्विणी
४, बहरे मुतदारिक मुसद्दस् सालिम — महालक्ष्मी
५, बहरे मुतदारिक मुरब्बा सालिम — विमोहा
६, बहरे हजज मुसम्मन् सालिम — विधाता
७, बहरे हजज मुसद्दस सालिम — सिन्धु
८, बहरे हजज मुरब्बा सालिम — विजात
९, बहरे रजज मुसम्मन् सालिम — हरिगीतिका!बीभत्स
१०, बहरे रजज मुरब्बा सालिम — मधुमालती
११, बहरे रमल मुसम्मन् सालिम — माधवमालती
१२, बहरे कामिल मुसम्मन् सालिम — प्रमदानन!गीतिका
१३, बहरे कामिल मुरब्बा सालिम — संयुता
ख मुजाहिफ बहरहरू
१४, बहरे मुतकारिब मुसम्मन् महजूफ — भुजङ्गी
१५, बहरे मुतकारिब मुसम्मन् मक्बूज — मौक्तिकदाम
१६, बहरे मुतकारिब मुसद्दस मक्बूज अस्लम — वितान
१७, बहरे मुतकारिब मुरब्बा मक्बूज — मालती
१८, बहरे मुतकारिब मुसम्मन् अस्लम — विध्वङ्कमाला
१९, बहरे मुतदारिक मुसम्मन् मरव्बून — तोटक
२०, बहरे मुतदारिक मुसम्मन् मक्तुअ मरव्बून — मोटनक
२१, बहरे मुतदारिक मुसम्मन् मक्तुअ मुदाइफ ब्रह्मरुप
२२, बहरे मुतदारिक मुसम्मन् मक्तुअ मुदाइफ महजूफ — सारङ्गी
२३, बहरे मुतदारिक मुसद्दस् मक्तुअ मुदाइफ — विद्याधर
२४, बहरे मुतदारिक मुसद्दस् मक्तुअ मुदाइफ महजूफ — माला
२५, बहरे मुतदारिक मुरब्बा मक्तुअ मुदाइफ — विद्युन्माला
२६, बहरे मुतदारिक मुरब्बा मक्तुअ मुदाइफ महजूफ — शीर्षरुपक
२७, बहरे मुतदारिक मुरब्बा मख्बून — तिलका
२८, बहरे हजज मुसम्मन् महजूफ — क — दिगम्बरी
२९, बहरे हजज मुसम्मन् महजूफ — ख — समता
३०, बहरे हजज मुसम्मन् महजूफ — ग — कन्दुक
३१, बहरे हजज मुसम्मन् अखरब — सारङ
३२, बहरे हजज मुसम्मन् मक्बू — पन्चचामर