Author Topic: Popular YouTube videos (My Videos)  (Read 6255 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 945
Popular YouTube videos (My Videos)
« on: December 27, 2016, 09:59:51 AM »
तपाइहरुलाइ थाह नै होला मैले आजकल नियमितरुपमा भिडियो ब्लगिंग गर्न थालेको छु ।

यहाँ म पपुलर भिडियोहरुको बारेमा बताउँनेछु ।


यो भिडियो Shree Krishna Shresthaको निधन पछि स्वेता खड्काको फोटोहरु राखेर बनाएको थिएँ ।
म यो भिडियो पपुलर हुनु पर्ने कुनै कारण देख्दिन । किन पपुलर भएको होला ?

(हेर्नु पर्ने भिडियो होइन --- नहेरे हुन्छ - अहिलेको भ्वु साढे सात लाख)




यो भिडियो खुस्बु ओलि ले आफ्नो प्रेमि चरि (डन) लाइ प्रहरिले इन्काउन्टर गरेर मारे पछि उनले भनेको भनाइ हो ।

छ लाख भन्दा बढि भ्यु भएको यो भिडियो पपुलर भएकोमा चाँहि मलाइ अचम्म लागेको छैन ।


anand

  • Administrator
  • *******
  • Posts: 945
Re: Popular YouTube videos (My Videos)
« Reply #1 on: December 27, 2016, 10:01:59 AM »
नेताहरुको घर

यो भिडियो पपुलर भएकोमा मलाइ खुशि लागेको छ किनकि यो भिडियो बनाउन मलाइ मेहनत परेको थियो ।

साढे ५ लाख भ्यु भएको यस भिडियोमा अझै बढि भ्यु हुनु पर्ने आशा थियो । हुन त अझै पनि यसले राम्रै दर्शक पाइरहेको छ ।




anand

  • Administrator
  • *******
  • Posts: 945
Re: Popular YouTube videos (My Videos)
« Reply #2 on: December 28, 2016, 01:19:03 AM »
राजेश हमाल र ज्योति मगरको प्रस्तुतिको बारेमा भिडियो -- हप्ता दिनमा नै झण्डै २ लाख ले हेरेछन

राजेश हमालको स्टारडम र ज्योतिको सेक्स अपिलको प्रभावले होला



त्यस पछि ज्योतिको प्रस्तुति - जसमा उनि झन हट रुपमा प्रस्तुत भएकि छिन -- खासै चलेको छैन



यसको मतलव -->
-- ज्योतिको जमाना सकियो
-- राजेश हमालको जमाना अझै पनि सकिएको छैन



यसको अर्को उदाहरण राजेश हमालको नेफ्टा प्रस्तुति पनि राम्रै चलेको छ


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15873
Re: Popular YouTube videos (My Videos)
« Reply #3 on: December 30, 2016, 01:41:20 AM »
yo pani पपुलर हुन्छ


anand

  • Administrator
  • *******
  • Posts: 945
Re: Popular YouTube videos (My Videos)
« Reply #4 on: December 31, 2016, 11:43:03 AM »

yo pani पपुलर हुन्छ



हटाइदिएँ .. हतारमा बनाएको क्वालिटि राम्रो भएन ..

anand

  • Administrator
  • *******
  • Posts: 945
Re: Popular YouTube videos (My Videos)
« Reply #5 on: January 01, 2017, 03:14:42 PM »
the video about the clash between actress Rekha Thapa and Biraj Bhatta has also been very popular. With viewers in excess of 4 lakh, this is one of the most popular videos in my channel.


anand

  • Administrator
  • *******
  • Posts: 945
Re: Popular YouTube videos (My Videos)
« Reply #6 on: February 06, 2017, 04:38:11 AM »
Yama Buddha Videos

anand

  • Administrator
  • *******
  • Posts: 945
Re: Popular YouTube videos (My Videos)
« Reply #7 on: February 06, 2017, 04:40:05 AM »
१-२ दिनमा नै २ लाख भ्यु


r1p2b6

  • VIP
  • ******
  • Posts: 2171
Re: Popular YouTube videos (My Videos)
« Reply #8 on: February 08, 2017, 10:35:21 PM »
Good bro
r1p2b6