तिनीहरूलाई सोधेर नै छापेका होलान नि यी पत्रकारले हैन ?
सबै फोटो यहाँबाट
http://nepalkhabar.com/np/news/photofeature/9874/उस्तै सालीनदी, उस्तै भक्तजन
रुपेश श्रेष्ठ काठमाडौं, माघ २२
पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनाका लागि सुरु भएको स्वस्थानी ब्रतको आज अन्तिम शनिबार साँखुस्थित सालीनदीमा अलिक बाक्लै भक्तजन देखिए। नदीमा स्नान गर्ने र पूजाआजा गर्ने भक्तजनहरुका यस्ता दृष्य–