दोलखाको फिल्म सिटी निर्माण सम्पन्न, बक्स अफिस, नेपाली चलचित्राई विदेश प्रदर्शन सहज बनाउँने, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकहरुको संरक्षणका निमित्त महत्वपुर्ण काम गर्ने, विदेशी चलचित्रको नेपाल छायाँकन सहज र बृिद्ध गर्ने लक्ष्य नवनियुत्त अध्यक्ष निकिताले बताएकी छन् ।
