Author Topic: धनीलाई फसाउने युवती पक्राउ  (Read 2314 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15840
पैसावाल र उच्चपदस्थ व्यक्तिहरुलाई फसाएर ब्लाकमेलिङ गर्ने युवतीहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । महानगरीय अपराध महाशाखाले यस्तो समूहकी एक युवतीलाई हालै पक्राउ गरेको छ । 


धादिङकी सन्ध्या खड्कालाई प्रहरीले पक्राउ गरेको हो । सो समूहले फेसबुकमार्फत धनाढ्यहरुसँग नजिक हुने र प्रेमको नाटक गरी रोमान्स गरेपछि ब्लाकमेल सुरु गर्ने गर्दछन् । सम्बन्ध स्थापित भइसकेपछि आफुहरुबीचको सम्बन्ध परिवारलाई भनिदिने भन्दै लाखौं मागेर ब्लाकमेल गर्दै आएको भन्दै एक व्यापारीले प्रहरीमा उजुरी गरेका छन् । सोही आधारमा अपराध महाशाखाले खड्कालाई पक्राउ गरेको हो ।


उनको समूहमा त्यस्ता धेरै जना युवतीहरु रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्राय भिआईपी युवतीहरुलाई उनीहरुले आफ्नो जालमा पार्दै आएका छन् ।


phpx

  • 10X
  • ***
  • Posts: 10
haha

coolboy

  • 50x
  • ****
  • Posts: 53
Wattttttttt