Author Topic: What was your nick name? What nicknames your friends had in school?  (Read 1021 times)

0 Members and 2 Guests are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
एउटा लाम्खुट्टे थियो - अग्लो

गैंडा - जे भने पनि केही ले पनि नछुने।

घण्टाउके घने - घनबहादुर लाई त्यत्तिकै घण्टाउके भन्ने नाम राखिदिएका थिए ।

अरु थिए फुच्चे, बिजुली कान्छा, बोका