Author Topic: Miss Nepal Anushka Shrestha in Miss World 2019, London, UK  (Read 1582 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1204
Re: Miss Nepal Anushka Shrestha in Miss World 2019, London, UK
« Reply #10 on: December 09, 2019, 11:18:36 PM »
भोटले जितायो

दुइ निराशा पछि - आशाको किरण - मिस नेपाल अनुष्का श्रेष्ठ हेड टु हेड च्यालेन्जको दोश्रो राउण्डमा प्रबेश गरिन ।

नेपालले अब मिस इन्डोनेशिया संग प्रस्तिस्पर्धा गर्नु पर्नेछ ।

अघिल्लो बर्ष शृंखला खतिवडा पनि  हेड टु हेड च्यालेन्जको दोश्रो राउण्डमा प्रबेश गरे पनि त्यस बाट अघि बढ्न सकेकि थिइनन । उनले बिउटि विथ अ पर्पोज टाइटल नै जित्न सफल भएको प्रोजेक्टलाइ पनि राम्रो संग प्रस्तुत गर्न नसकेको हुनाले हेड-टु हेड च्यालेन्जमा दोश्रो राउण्ड जित्न सकिनन् । यो बर्ष अनुष्का श्रेष्ठ को प्रोजेक्ट पनि अति नै उत्कृष्ट छ - तर उनले हेड टु च्यालेन्जमा त्यसलाइ कति आकर्षक रुपमा प्रस्तुति दिन सक्छिन् त्यसैको आधारमा उनले जित्ने नजित्ने निर्धारण हुने छ ।


anand

  • Administrator
  • *******
  • Posts: 1204
Re: Miss Nepal Anushka Shrestha in Miss World 2019, London, UK
« Reply #11 on: December 10, 2019, 07:27:26 PM »

anand

  • Administrator
  • *******
  • Posts: 1204
Re: Miss Nepal Anushka Shrestha in Miss World 2019, London, UK
« Reply #12 on: December 12, 2019, 01:25:21 AM »


मिस वर्ल्ड मा राष्ट्रिय पोशाक को राउण्ड नहुने भएको हुनाले मिस नेपाल अनुष्काले नेपालको मैलिकता देखिने पहिरन World Best Designer Show मा लगाएकि छिन् - नेपालको मौलिक र पुरातन थांका कला मण्डलाबाट प्रभावित भएर बनाइएको सो गाउनले हिन्दु र बौद्ध धर्मको पनि प्रतिनिधित्व गर्छ । मण्डला को बिचमा बिश्व बज्र को डिजाइन गरिएको सो पहिरन उनकि आमाको मुकु क्रियसनका डिजाइनार सुलोचनाको परिकल्पनामा बनेको हो। अनि त्यसमा भएको थांका कला साजिभ शाक्यले कोरेका हुन । अनुष्काकि आमाले संचालन गर्ने मुकु बुटिकको यो डिजाइन मौलिक र आकर्षक देखिएको छ ।

 संस्कृत शब्द मण्डला को अर्थ गोलाकार भन्ने हुन्छ । पृथ्वि जस्तै ब्र्ह्माण्ड पनि गोलाकार हुन्छ भन्ने बिश्वासका साथ साथै यो आकारले मानिसको आध्यात्मिक यात्रा, जिवन चक्र र जिवनक बिभिन्न तहहरु बिचको सम्बन्ध देखाउँछ। थांकालाइ ध्यान गर्न, वा कुनै कार्यमा ध्यान केन्द्रित गर्न पनि थांका उपयोगि मानिन्छ ।

बिश्व बज्रलाइ मिलाएर मण्डलामाको बिचमा राख्दा अभेद्य र अथक शक्ति केन्द्रित हुने र यसले वर्ल्ड अर्थात संसारकै प्रतिनिधित्व गरेको बुझिन्छ - यसरि मिस नेपालको पहिरनले नेपालको साथ साथै मिस वर्ल्डको मर्मको पनि प्रतिनिधित्व गरेको छ ।   

बज्रका चार भागले हवा, पानि, अग्नि र पृथ्वि को प्रतिनिधित्व गर्दछन् - यिनै चार तत्वले नै ब्रम्हाण्ड बनेको हुन्छ । तेस्तै यि चार भागले मानिसको जिवनका चार महत्वपुर्ण अबस्थाको पनि चित्रण गर्दछन। बज्र र कहिल्यै अन्त्य नहुने गोलाकार मण्डलाले ब्रम्हाण्ड र आत्माको संगमको प्रतिनिधित्व गर्दछ।

यसै मिस वर्ल्ड प्रतियोगितामा बिउटि विथ अ पर्पोजको टप १० नेपाल पनि परेको छ । यो उपाधि कसले जित्ने भन्ने निर्णय अन्तिम दिन डिसेम्बर १४ मा मात्रै हुने छ ।

anand

  • Administrator
  • *******
  • Posts: 1204
Re: Miss Nepal Anushka Shrestha in Miss World 2019, London, UK
« Reply #13 on: December 15, 2019, 06:49:21 AM »
Finished


anand

  • Administrator
  • *******
  • Posts: 1204
Re: Miss Nepal Anushka Shrestha in Miss World 2019, London, UK
« Reply #14 on: December 15, 2019, 11:57:46 AM »

anand

  • Administrator
  • *******
  • Posts: 1204
Re: Miss Nepal Anushka Shrestha in Miss World 2019, London, UK
« Reply #15 on: December 24, 2019, 02:07:36 PM »

xpxpx

  • xNew2
  • **
  • Posts: 8
Re: Miss Nepal Anushka Shrestha in Miss World 2019, London, UK
« Reply #16 on: April 28, 2020, 05:57:09 AM »
 :)

sayen

  • 10X
  • ***
  • Posts: 54
Re: Miss Nepal Anushka Shrestha in Miss World 2019, London, UK
« Reply #17 on: May 13, 2020, 06:44:22 AM »
nice