अभिनेत्री आँचल शर्माले आँफ्नो प्रेमी उदिप श्रेष्ठसँग टिकाटालो गरेकी छन् । यहि फेब्रुअरि २४ तारिख सोमवार चुच्चेपार्टी स्थित इम्पेरियल बैंक्वेटमा भएको एक कार्यक्रमम आँचल शर्मा दवाडि र उदिप श्रेष्ठले आफ्ना पारिवारका निकट सदस्यहरु बिच औंठि साटेर इन्गेजमेनट गरेका छन। यही फागुन २९ गते बिवाह गर्ने तयारि गरिरहेको यो जोडि बिगत एक बऱ्ष देखि प्रेम सम्बन्धमा थिएयो। फेसबुक मार्फत चिनजान भएको यो जोडिको प्रेम पनि फेसबुक मार्फत नै भएको बताउँछन।
समाचारमा फागुन २९ गते बुढानिलकण्ठ स्थित होटल पार्क भेन्यूमा हुने भनेर समाचार आइरहेको भए पनि आँचलले स्थान र मिति पुष्टि भने गरेकि छैनन।
त्यस्तै, यो जोडिले फागुन ३० गते होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको पनि समाचार मा उल्लेख छ ।