Author Topic: N. D. Shrestha ka kavitaharu  (Read 21954 times)

0 Members and 1 Guest are viewing this topic.

r1p2b6

  • VIP
  • ******
  • Posts: 2171
N. D. Shrestha ka kavitaharu
« on: June 05, 2007, 12:34:02 PM »
यो संसारमा बांच्नु भन्दा
मर्नु निको हो 
अ्रित भन्दै सराब पिउने 
राक्षसहरुको देश हो ।
r1p2b6

r1p2b6

  • VIP
  • ******
  • Posts: 2171
Re: N. D. Shrestha ka kavitaharu
« Reply #1 on: June 05, 2007, 12:37:14 PM »
बशन्तको फुल्वारीमा
भमराको राज छ
संसाररुपी फुल्वारीमा
सोसकिको समाज छ
r1p2b6

r1p2b6

  • VIP
  • ******
  • Posts: 2171
Re: N. D. Shrestha ka kavitaharu
« Reply #2 on: June 05, 2007, 12:42:38 PM »
इन्सानको लागि गोलिले केही गर्दैन
मर्दको लागि जेल र नेलको डर छैन
शान्तिको लागि क्रान्ति नभै हुंदैन
देशको लागि समाजवाद नभै हुंदैन
r1p2b6

r1p2b6

  • VIP
  • ******
  • Posts: 2171
Re: N. D. Shrestha ka kavitaharu
« Reply #3 on: June 05, 2007, 12:46:29 PM »
फक्रनै आंटेको फुल
फक्रनै नपाई टिपिदियो
गाँसिनै आँटेको माया
तर गंसिनै नपाई बिछोडियो
r1p2b6

r1p2b6

  • VIP
  • ******
  • Posts: 2171
Re: N. D. Shrestha ka kavitaharu
« Reply #4 on: June 05, 2007, 12:50:30 PM »
जुन पालुवा हराभरा थियो
गृस्मको ताप्ले सुकेछ
आकाशमा ताराहरु अनगिन्ती थिए
तर औंसिको रातले छोपे छ
r1p2b6

r1p2b6

  • VIP
  • ******
  • Posts: 2171
Re: N. D. Shrestha ka kavitaharu
« Reply #5 on: June 05, 2007, 01:03:34 PM »
तिमी छौ रुपकी सुन्दरी रानी
देखिन्छ तिम्रो चंचले बानी
चालछ तिम्रो हाँसको जस्तो
वालछ तिम्रो मुसाको जस्तो
अनि तिमीछौ रुप्की खानि जस्ती
वोलिछ तिम्रो भेडाको जस्तो
मस्किन्छौ तिमी तिर छोड्या जस्तो
हेर्दछौ तिमी लाटोकोसेरो जस्तो
हांस्दछौ तिमी वादल गर्जे जस्तो
गीत गाउँछौ तिमी जानी नजानी
मादलको संगीत दिन्छौ बजाउन नजानी
डान्स गर्छौ अनि हेलेनको जस्तो
जिउ छ तिम्रो टुनटुन को जस्तो
त्यसैले तिमीछौ रुपकी खानि जस्ती
r1p2b6

Xteam

  • 50x
  • ****
  • Posts: 5090
  • Devchuli.net All Latest Nepali Mp3 Songs
Re: N. D. Shrestha ka kavitaharu
« Reply #6 on: June 06, 2007, 12:13:52 AM »
wow wow great collection r2p bro thank you for sharing us

r1p2b6

  • VIP
  • ******
  • Posts: 2171
Re: N. D. Shrestha ka kavitaharu
« Reply #7 on: June 06, 2007, 07:36:04 AM »
Thank you Xteam
r1p2b6

r1p2b6

  • VIP
  • ******
  • Posts: 2171
Re: N. D. Shrestha ka kavitaharu
« Reply #8 on: June 11, 2007, 10:20:27 AM »
तपंइलाई थाहा छ
म वोल्नजान्दिन
मलाई वोल्न आउँदैन
तर यो मेरो मेच बोल्छ
मलाई यो वोल्न सिकउँ छ
म काम गर्न जान्दिन
काम गर्न पर्दैन पनि
केवल यसमा बसिदिए पुग्छ
केवल सिग्नेचर गरिदिए पुग्छ
समयमा अफिस जानु पनि पर्दैन
आज मितीनग छ भनिदिए पुग्छ
केवल २ वजे गए पनि हुन्छ
त्यसैले मलाई गौरब लाग्छ
मेरो घुम्ने मेचको ।
r1p2b6

r1p2b6

  • VIP
  • ******
  • Posts: 2171
Re: N. D. Shrestha ka kavitaharu
« Reply #9 on: June 11, 2007, 10:28:49 AM »
सुन्दर्ता भएर के गर्नु
यहाँ कदर नै छैन
पुरुषत्व भएर के गर्नु
यहाँ महत्वनै छैन
अस्तित्व भएर के गर्नु
यहाँ सतित्व्नै छैन
त्यसैले फुलको महत्व केही छैन
अस्तित्व केही छैन
त्यसैले फकृन नपाई ओइली दिन्छु
फुल्नै नपाई लत्री दिन्छु
अनि सदकोलागि झरिनै दिन्छु
r1p2b6