किन तिम्रो सम्झना रयो यो मुटुम?
जब तिमिनै मिलन् सकेनौ भने?
मैले त चहेको थिये तिमिलाइ जी जान सङ
तर किन् तिमिले ठुक्रै दियो मलाइ भन ।
जहिले पनि तिम्रो नाम को कुरा हुन्छ
तिम्रो नै सम्झना ले सताउछ मलाइ
आज पनि मेरो मुटु म छ तिम्रो माया को मिठो आभास
गुनासो त अरु कुनै सङ छैन्
छ त केवल ई आखा सङ छ जस्ले देख्यो तिमिलाइ
एउटा टीस हुन्छ सदै
किन देख्यो यो आखा ले त्यो न्यानो सपना तिम्रो मलाइ?
जैसि