Author Topic: Jyoti Khadka - The Prakash Ojha Girl  (Read 147535 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #20 on: July 20, 2009, 11:43:41 AM »

ravikc58

  • xNew2
  • **
  • Posts: 2
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #21 on: July 22, 2009, 11:32:11 AM »
 gareko video hernu paya hunthyo

kurakani

  • 50x
  • ****
  • Posts: 2480
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #22 on: July 22, 2009, 12:05:37 PM »
gareko video hernu paya hunthyo

Video is in Chhada video section

chanchale

  • 50x
  • ****
  • Posts: 54
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #23 on: July 22, 2009, 12:33:13 PM »
I believe in Jessica khadka...
Tyo Prakash ojha ko anuhar herana chor jasto.
U ve 2 struggle and have 2 make ur own reputation...............Jessica.

mproj9

  • xNew2
  • **
  • Posts: 9
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #24 on: July 22, 2009, 02:00:01 PM »
Yes such private movies shoudl not be made public my Ojha. But looking at video it is clearly visible that act (sex) was not forced one and it is with consent or willing done with both the partners (ojha & khadka)

kurakani

  • 50x
  • ****
  • Posts: 2480
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #25 on: July 23, 2009, 10:48:28 PM »
Yes such private movies shoudl not be made public my Ojha. But looking at video it is clearly visible that act (sex) was not forced one and it is with consent or willing done with both the partners (ojha & khadka)

Je sukai bhaya pani video public bhaya pachi ramailo bhayako thiyo ta bhannu bhayana ni at least publicly. Almost all actresses do such things. Khadka was unlucky (or lucky ?) to be widely publicized of the incident.
I wish videos of other actresses became public.
With many people having mobiles with camera we can expect such videos or pictures to be public in near future.
Let's hope.


Ja bhaya pani Jyoti ko face and body ta ramrai ho.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #26 on: July 27, 2009, 03:31:50 AM »

suraas

  • xNew2
  • **
  • Posts: 37
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #27 on: August 07, 2009, 09:39:22 AM »
so sorry yaar to hear her .
jindagi tyeastai ho
but way to go jyoti
jo hua bhul ja
best of luck
love u a lot

kurakani

  • 50x
  • ****
  • Posts: 2480
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #28 on: August 20, 2009, 05:00:17 AM »
Film ko link - http://blog.xnepali.com/nepali-movies/nepali-movie-jungalee-manche

ब्लु फिल्मकी ज्योति बनिन् जंगल क्विन जेनिशा
१७-चैत-२०६५,सोमवार

चलचित्र उद्योगमा प्रवेश गरेपछि नेपाली नायिकाहरूले आफ्‍नो विगत र विगतको नामसमेत परिवर्तन गनर्ु नय"" कुरा होइन । पूजा प्रधान पूजना बन्नु, पूजा रिजाल पि्रया बन्नु अथवा यमुना उप्रेती युना उप्रेती बन्नु फिल्म इन्डस्टि्रजका लागि नया" होइन । यस्तै भीडमा नया" नायिकाको प्रवेश भएको छ चलचित्र जंगल क्विनमाफत जेनिशा खड्‍काको ।

नेपाली फिल्मी उद्योगका अधिकांश नायिकाहरूको विगत कुनै न कुनै रूपमा विवादित छ । कोही फिल्म खेल्न थालेपछि श्रीमान्रबाट अलग हुन्छन्‍ र आफूलार्इ अविवाहित दाबी गर्छन्‍ भनें कोही आफ्‍नो धरातल बिर्सन्छन्‍ । यस्तै चलचित्र जंगल क्विनकी नायिका जेनिशा खड्‍काले त आफ्‍नो नाममात्र परिवर्तन गरिनन्‍, आफ्‍नो विगतको काम मेटाउनका लागि आफूलार्इ नै परिवर्तन गरेकी छिन्‍ ।

पाठकव ृन्द, तपार्इंहरूले अचेल चलचित्र जंगल क्विनको पोस्टर विभिन्न भित्तामा टा"सिएको देख्नुभएको होला । त्यहा" एउटी युवतीले आफ्‍नो नग्न शरीर हरिया पातहरूले ढाकेकी छिन्‍ । यदि तपार्इंहरूले यी युवतीको अनुहार राम्रोस"ग हेनर्ुभयो भने, उनलार्इ पहिले पनि कही" देखेको अनुभूति हुनसक्छ । नहोस्‍ पनि किन ? कमेडी गायक प्रकाश ओभmाको करिअर नै ड्‍यामेज हुने घटनाकी जिउ"दो पात्र नै तिनै हुन्‍ । अब त तपार्इंहरूले बुभिसक्नुभयो होला, चलचित्र जंगल क्विनकी नायिका जेनिशा उनै ज्योति खड्‍का हु्‍न्‍ जसको ब्mलु फिल्म तीन वर्ष्ाअघि नै सार्वजनिक भएको थियो ।

सुनसरीकी ज्योति खड्‍का नायिका बन्ने धुनमा विभिन्न पुरुष्ाहरूको सम्पर्कमा पुगिन्‍ र यसैत्रmममा उनले सर्वांग भएर फोटोसेसन गनर्ेमात्र होइन, यौनसम्पर्कमा लिप्त भएको भिडिओसमेत खिचाइन्‍ । त्यही भिडिओ पनि प्रकाश ओभmाका प्रतिस्पर्धी शिशिर सुवेदी भन्नेले बाहिर ल्याए र त्यो भिडिओको पुरुष्ा प्रकाश ओभmा भएको दाबी गरे । यद्यपि, त्यो भिडिओ अहिले पनि बजारमा पाइन्छ, त्यसमा देखिने युवती ज्योति खड्‍का उफ हालकी जंगल क्विन जेनिशा हुन्‍ भन्ने प्रस्ट देखिन्छ भने पुरुष्ाको अनुहार देखिएको छैन ।

 तर, त्यो ब्लु फिल्ममा जेनिशा उफ ज्योति खड्‍काले क्यामेरातिर हेर्दै हा"स्दै यौनसम्बन्धमा लिप्त भएको द ृश्य विभिन्न आसनमा छायांकन गरिएको छ । उनले आफ्‍नो विगतलार्इ ढाक्न खोजे पनि ढा"टेको कुरा काटेर मिल्दैन भनेजस्तै उनको अनुहारमात्र होइन, अनुहारमा रहेको कोठीले पनि ब्लु फिल्मकी नायिका ज्योति खड्‍का र जंगल क्विनकी नायिका जेनिशा खड्‍का एकै हुन्‍ भन्ने कुराको पुष्टि हुन्छ ।

ब्लु फिल्म खेल्नेले अरू फिल्म खेल्न हु"दैन भन्ने कही" पनि छैन । उनी यदि परिबन्धमै परेर पहिले त्यस्तो कर्ममा लागेकी भए पनि अहिले उनले आफूलार्इ नया" ढंगबाट प्रस्तुत गर्न पाउनुपर्छ । तर आफ्‍नो पहिचानलार्इ नै अस्वीकार गनर्ुचाहि" अवश्य पनि ठीक होइन । त्यसो त, जंगल क्विन देखाउने त्रmममा केही हलमा रात्रिकालीन शोमा चलचित्रको बीचबीचमा जेनिशा उफ ज्योतिको यौनसम्पर्कको भिडिओ पनि देखाइने गरेको चर्चासमेत चलेको छ । यद्यपि यसको पुष्टि भएको छैन ।यो चलचित्रमा जेनिशा उफ ज्योति जंगल क्विनको भूमिकामा देखिएकी छिन्‍ । चलचित्रको कथाअनुसार विदेशबाट सञ्चालित जंगली जनावरका तस्करहरूका विरुद्ध सिंगो पुलिसफोर्स लागेको हुन्छ ।

 एकजना इमानदार पुलिस अफिसर एकदिन आफ्‍नो श्रीमती र छोरीसित जंगलमा घुम्न गएका हुन्छन्‍ । तस्करहरूस"गको भmगडामा पुलिस अफिसरलार्इ श्रीमतीसहित मारेपछि टुहुरी बनेकी अबोध बालिकालार्इ तस्करहरूले जंगलमै फालिदिन्छन्‍ । अलपत्र सो बालिकालार्इ एक वनमान्छेले भेटेपछि वनमान्छेकै सहारामा हुर्किन्छिन्‍ एक 'जंगल क्विन' । वनमान्छेस"ग रूख चढ्‍ने, डोरीमा भmुन्डिने, पहरामा चढ्‍ने आदि कुराहरू त्यो बालिकाले सिक्दछे । त्यही जंगल क्विन बाह्र वर्ष्ापछि जवान हुन्छे र जंगलमा बा"दर, हात्ती तथा वनमान्छेस"ग जंगलका कन्दमूल खा"दै जंगली जनावरभmंै एक जनावरको रूपमा प्रतिविम्बित हुन्छिन्‍ । उता, तस्करहरूको समूहले वनमान्छे र त्यो जंगल क्विनलार्इ देखेपछि डलर कमाउने आसमा त्यो वनमान्छेलार्इ समाएर विदेश पठाउने र त्यो केटी को हो ? पत्ता लगाउन एउटा ठूलो समूह जंगलमा पठाएको हुन्छ । तस्करहरूका विरुद्धमा परिचालित प्रहरी बल एकपछि अर्को गर्दै असफल बन्दै गएपछि प्रहरीले नया" योजनासहित प्रहरीको एक समूह जंगल पठाउ"छ । तस्करहरूको खोजीकै त्रmममा प्रहरी बल प्रमुखको अचानक त्यो जंगल क्विनस"ग भेट हुन्छ, तर त्यो जंगल क्विन मानवीय भाष्ाा बुभिm्‍छन्‍ । यहा"नेर केही अस्वाभाविक द ृश्य लाग्दछ, 'तिमी बोल्न सक्छौ ? तिमी बोलेको बुभm्‍छौ ? आदि प्रश्न गर्दा जंगल क्विनले बोल्न सक्दिन र बोलेको बुभिm्‍दन" भनेको आशयलार्इ टाउको हल्लाएर जनाएकी छिन्‍ । बोलेकै नबुभm्‍नेले कसरी टाउको हल्लाएर संकेत गर्न सक्छिन्‍ । यसरी नै कथा अघि बढ्‍दै जा"दा तस्करको समूहमाथि जंगल क्विन र प्रहरीले विजय हासिल गर्दछन्‍ र चलचित्र जंगल क्विन समाप्त हुन्छ ।

http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=21199

nepali

  • 50x
  • ****
  • Posts: 315
Re: Jyoti Khadka - The Prakash Ojha Girl
« Reply #29 on: August 21, 2009, 10:47:13 AM »
Film ko link - http://blog.xnepali.com/nepali-movies/nepali-movie-jungalee-manche

ब्लु फिल्मकी ज्योति बनिन् जंगल क्विन जेनिशा


Jhoor film  !!

ब्लु फिल्म nai badhi chalcha hola baru