Author Topic: Beauty contest- Miss Nepal ... Miss Teen ... Miss SLC... Mrs Nepal..  (Read 85884 times)

0 Members and 1 Guest are viewing this topic.

kurakani

  • 50x
  • ****
  • Posts: 2481
Re: Beauty contest- Miss Nepal ... Miss Teen ... Miss SLC... Mrs Nepal..
« Reply #30 on: April 02, 2015, 04:33:59 AM »
P haru khutta tanna matra khojne.
Plane chade pachi support chaina re.
http://badmasi.com/prinsha-shrestha-goes-to-participate-in-miss-eco-egypt-hidden-treasure-objects/

Hawadari

sag

  • VIP
  • ******
  • Posts: 734
Re: Beauty contest- Miss Nepal ... Miss Teen ... Miss SLC... Mrs Nepal..
« Reply #31 on: April 02, 2015, 09:07:16 AM »
Miss Nepal 2015 contestants


anand

  • Administrator
  • *******
  • Posts: 1179
Re: Beauty contest- Miss Nepal ... Miss Teen ... Miss SLC... Mrs Nepal..
« Reply #32 on: April 06, 2015, 04:23:08 PM »
लौ ... मिस अर्थको ताज खोसियो रे

http://xnepali.net/movies/prinsha-shrestha-no-longer-miss-earth-nepal-accused-of-misconduct/






प्रिन्सा ओमान उड्दा मिस नेपाल आयोजकको आपत्ति

    01 Apr 2015


मिस नेपाल अर्थ प्रिन्सा श्रेष्ठले मिस इको प्रतियोगितामा सहभागी हुन इजिप्ट प्रस्थान गरेकी छिन्। बुधबार ओमान एयरबाट दिउँसो प्रस्थान गरेकी मिस नेपाल अर्थ प्रिन्सा श्रेष्ठप्रति द हिडन ट्रेजरले भने आपत्ति जनाएको छ।

सो प्रतियोगिता मिस अर्थकै एक हिस्सा भएको भन्दै उनी ओमान लागेकी हुन्। तर मिस अर्थको आयोजक क्यारोसल प्रोजडक्सनले द हिडन ट्रेजरलाई इमेल पठाउँदै आफू सो प्रतियोगितामा सहभागी नभएको र कुनै जिम्मेवारी नलिने जनाएको छ।

बुधबार द हिड्रन ट्रेजरले मिस नेपालको आधिकारिक फेसबुक पेजमार्फत मिस नेपाल अर्थ प्रिन्सा श्रेष्ठ व्यक्तिगत प्रयासमा इजिप्ट गएको उल्लेख गरेको छ। मिस नेपाल अर्थ प्रिन्सा श्रेष्ठले हाम्रो प्रतियोगिता, ज्ञान र सहकार्यबिना इजिप्ट प्रस्थान गरेकी हुन्। उनले 'मिस इको'को आयोजकहरुसँग प्रत्यक्ष डिल गरेर सहभागि हुन गएकी हुन्।

मिस अर्थको आयोजकले समेत हामीलाई यसबारेमा औपचारिक रुपमा कुनै जानकारी नभएको र मिस नेपाल अर्थ प्रिन्सा श्रेष्ठले फेसबुक पेजमा भनेझैं आफूहरु सहभागी नभएको उल्लेख गरिएको छ।

अर्को मिस नेपाल छनौट नहुञ्जेलसम्म मिस नेपाल अर्थको रुपमा उनले यस्ता गतिविधिका लागि हिडन ट्रेजरको अनुमति लिनुपर्ने हुन्छ। नयाँ मिस हुनु अगाडि नै प्रिन्सा ओमान उडेकोमा मिस नेपाल आयोजकले सरोकार देखाएको हो।

प्रिन्साले मिस अर्थ अन्तर्गत 'इको ब्युटी भिडियो' मा अवार्ड समेत जितेकी थिइन्। 'एभरेष्ट पोट्याटो पेनकेक' शीर्षकको भिडियोमा हिमाली भेगमा फल्ने स्थानीय आलुलाई पर्यटकीय दृष्टिबाट प्रस्तुत गरिएको थियो।


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Beauty contest- Miss Nepal ... Miss Teen ... Miss SLC... Mrs Nepal..
« Reply #33 on: April 07, 2015, 04:35:26 AM »
http://xnepali.net/np/1631

मिस नेपाल अर्थ प्रिन्सा श्रेष्ठको ताज खोसियो

मिस नेपाल सुन्दरी प्रतियोगिताको आयोजक संस्था हिडेन ट्रेजरले मिस अर्थ ताजको सम्झौता अनुरुपकार्य गर्न नसकेको दोष लगाउँदै मिस नेपाल अर्थ २०१४ प्रिन्सा श्रेष्ठको ताज खोसेको छ । बिहीबार बसेको ट्रेजर बोर्ड बैठकले यही आइतबारदेखि लागु हुनेगरी प्रिन्साको ताज खोस्ने निर्णय गरेको एक विज्ञप्ती मार्फत बताइएको छ ।



tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Beauty contest- Miss Nepal ... Miss Teen ... Miss SLC... Mrs Nepal..
« Reply #34 on: April 07, 2015, 01:53:07 PM »
ताज खोसिनुमा चार बुँदाको निचोड:

१. उपाधि बिजेताको रुपमा आचारसंहिता पालन नगरेको, अनुसाशित नभएको र अस्वीकार्य गतिविधी गरेको ।

२. सार्वजनिक छवि विवादास्पद बनाएको र मिडियामा जथाभावी बोलेको ।

३.. अनुमती बिना देशको प्रतिनिधित्व गर्दै देश बाहिर भ्रमण गरेको ।

4. हिडेन ट्रेजरको अनुमति विपरित अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको।

anand

  • Administrator
  • *******
  • Posts: 1179
Re: Beauty contest- Miss Nepal ... Miss Teen ... Miss SLC... Mrs Nepal..
« Reply #35 on: April 10, 2015, 02:47:30 PM »
लौ ... मिस अर्थको ताज खोसियो रे

http://xnepali.net/movies/prinsha-shrestha-no-longer-miss-earth-nepal-accused-of-misconduct/


Highlights of Miss Eco participation of Prinsha Shrestha


anand

  • Administrator
  • *******
  • Posts: 1179

anand

  • Administrator
  • *******
  • Posts: 1179
Re: Beauty contest- Miss Nepal ... Miss Teen ... Miss SLC... Mrs Nepal..
« Reply #37 on: April 16, 2015, 12:18:59 AM »
Miss Purwanchal 2015 contestants:





anand

  • Administrator
  • *******
  • Posts: 1179
Re: Beauty contest- Miss Nepal ... Miss Teen ... Miss SLC... Mrs Nepal..
« Reply #38 on: April 17, 2015, 08:07:28 AM »
मिस पुर्बान्चल -- > http://xnepali.net/movies/miss-purwanchal-2015-is-priyanka-shrestha/

प्रियंका श्रेष्ठ भइन


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960