in reality also she is really beautiful
yes she is
onlinekhabar published the news about the photo
गतसाता मानन्धर थरका दुई नायिका एक साथ काठमाडौं नारायणगोपाल चोकमा भ्यु व्युटीपार्लरको उद्घाटन गर्न पुगेका थिए । दुई मानन्धरमध्ये नायिका मेलिना सारि चोलोमा कार्यक्रमस्थल पुगेकी थिइन् भने अमेरिकाबाट नेपाल फर्केकी नायिका करिश्मा मानन्धर मिनिस्कर्ट लगाएर पुगेकी थिइन् ।
व्युटिपार्लरको उद्घाटन गरेपछि दुई नायिका सोफामा बसिरहेका थिए, त्यत्तिकैमा कार्यक्रमको तस्वीर खिच्न गएका फोटोग्राफरको नजर करिश्माको मिनिस्कर्टमा पुग्यो । करिश्माको मिनिस्कर्ट यति छोटो थियो कि उन्को भित्रि बस्त्र समेत देखियो । त्यसो त भारतमा पनि केही महिना अघि यस्तै घट्ना नभएको होइन् ।
बलिउडकी नायिका सिल्पा सठ्ठीकी बहिनी समिता सेठ्ठी पनि मिनिस्कर्ट लगाउँदा समस्या परेकी थिइन् । त्यतिवेला अझ रोचक कुरा के थियो भने समिताले भित्रिवस्त्र समेत लगाएकी थिइनन् ।
त्यसो त व्युटीपार्लर उद्घाटन गर्न आउँदा करिश्माको माथिको वस्त्रले पनि पुरै शरिर ढाकेको भने थिएन्, उनले माथि पनि ब्रा जस्तो वस्त्र लगाएकी थिइन् जसले गर्दा सबै पुरुषको नजर करिश्मामा थियो । त्यसो त १० वर्षकी छोरीकी आमा भैसक्दा पनि करिश्मालाई अझै मिनिस्कर्ट लगाउनुपर्छ ।
कतै कुनै दिन करिश्मा यस्तै मिनिस्कर्ट लगाएको तर भित्रिवस्त्र नलगाएको अवस्थामा फोटोग्राफरले भेटे भने के हाल हुन्छ ? करिश्माले मात्रै होइन मिनिस्कर्ट लगाउने सबैले बेलैमा विचार पुर्याउने की