Author Topic: Karishma Manandhar - Photos and profile  (Read 139854 times)

0 Members and 2 Guests are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Karishma Manandhar - Photos and profile
« Reply #80 on: March 28, 2015, 01:04:26 PM »
Karishma and Rajesh Hamal ... kissing photoshot !!


anand

  • Administrator
  • *******
  • Posts: 1203
Re: Karishma Manandhar - Photos and profile
« Reply #81 on: March 31, 2015, 03:20:32 AM »
आफ्नै फिल्ममा करिश्माको भूमिका कमजोर, राजेश हमाल अतिथि मात्र


फिल्म नचलेर निराश हुँदै अमेरिका पलायन भएकी करिश्मा मानन्धर नेपाल फर्किएर एक दशकपछि फेरि फिल्म लिएर आउँदैछिन् । आफैले निर्माण गरेको फिल्म ‘फागू’ को हालै सुटिङ सकिएको छ । तर, फिल्ममा करिश्मा आफै निकै कमजोर भूमिकामा छिन् ।

सम्झना रौनियारको निर्देशन रहेको यस चलचित्रमा करिष्मा पति बिनोद मानन्धर पनि छोटो भुमिकामा देखिएका छन् । राजेश हमाल पनि अतिथि कलाकारका रुपमा प्रस्तुत भएका छन् ।

‘करिष्मालाई सुहाउने भुमिका नै थिएन त्यही कारण उहाँ निमात्री मात्रै हुनु भयो ।’ निर्देशक रौनियारले अनलाईनखबरसँग भनिन् ।

fagu-2

फिल्म निर्माणको विषयमा कथा पनि पुरा नसुनी करिष्माले ओके गरेकी थिईन् । निर्देशक रौनियारको भनाई अनुसार एउटा ब्यबसायिक कलाकारमा हुनुपर्ने सबै गुण छ करिष्मामा ।

अलि अलि त हस्तक्षेप भयो होला नि ? सम्झना हाँस्दै भन्छिन् ‘सुटिङमा त सधै आउनुहुदैनथ्यो, के को हस्तक्षेप गर्नु ?’ करिष्मासँग बीस वर्ष अगाडी चिनाजानी भएपनि क्यामेराको उनीहरु आमन्ने समान्ने पहिलो पटक भएका हुन् ।

काठमाडांैमा आयोजना भएको दुईटा अवार्डमा भने सम्झनाले करिष्मालाई नचाएकी थिईन् । यसमा शिल्पा पोखरेल, गौरी मल्ल, सुभाष पराजुली, प्रमोद अग्रहरी लगायतको मुख्य भुमिका रहेको छ ।

गौरीको भुमिका लामो छ भने गौरीलाई अभिनयको प्रस्ताव करिष्माले नै गरेकी थिईन् ।


anand

  • Administrator
  • *******
  • Posts: 1203
Re: Karishma Manandhar - Photos and profile
« Reply #82 on: April 01, 2015, 12:58:11 PM »
Karishma and Rajesh Hamal ... kissing photoshot !!



and daughter love

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Karishma Manandhar - Photos and profile
« Reply #83 on: April 02, 2015, 09:33:45 AM »
रमेशलाई करिश्माको साथ

 अमेरिकाबाट फर्केको केही समयपछि बल्ल अभिनेता रमेश उप्रेतीले फिल्ममा अभिनयको मौका पाएका छन् । अमेरिकाबाट फर्केपछि कमब्याक गर्ने बिभिन्न बहाना खोजिरहेका रमेशले फिल्म 'ब्रासलेट'मा मुख्य अभिनेताको भूमिकामा पाएका छन् ।
 
 
यो फिल्मको घोषणा कार्यक्रम काठमाण्डौको एभरेष्ट होटलमा भयो । तर, रोचक कुरा त के भने फिल्म घोषणा कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर पनि उपस्थित भइन् । करिश्मालाई कार्यक्रम आयोजकले न त स्टेजमा लगे न त कुनै मन्तव्य नै दिन लगाए । तर, करिश्माको उपस्थिती यो कार्यक्रममा हुनुलाई विशेष तरबले हेरियो ।
 
अमेरिकाबाट फर्केपछि रमेशलाई करिश्माले फिल्म क्षेत्रमा जमाउने तयारी गरिरहेकी थिइन् । जसका लागि उनले रमेशलाई धेरैजसो सार्वजनिक कार्यक्रममा एकसाथ लगेको पनि देखिन्थ्यो । यतिमात्र होइन, दोश्रो एनएफडीसी अवार्डमा करिश्मा र रमेशले स्टेज शेयर पनि गरेका थिए ।
 
ब्रासलेट घोषणा कार्यक्रममा आफ्नो मन्तव्य राखेर फर्के लगतै करिश्माले रमेशलाई हात मिलाउँदै बधाई दिइन् । रमेश पनि करिश्माको छेउमा नै आएर बसे । भलै करिश्माले रमेशलाई आफ्नै फिल्मबाट कमब्याक गराउन त सकिनन् तरपनि उनले रमेशलाई फिल्म क्षेत्रमा फेरि जमाउनका लागि कोशिश भने गरिरहेकी छिन् ।

anand

  • Administrator
  • *******
  • Posts: 1203

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Karishma Manandhar - Photos and profile
« Reply #85 on: May 27, 2015, 09:50:24 PM »
Cleavage time

http://nepaliactress.com/karishma-manandhar-cleavage-made-headlines/



उमेर ४५ पुगेपछि नायिका करिश्मा मानन्धर सधैं जवान देखिन्छिन् । ड्रेसिङमा त उनी अझ टिनएजर जस्तो देखिने गरेकी छिन् ।
केही वर्षअघि छातीमा गुलाफको टाटु खोपेर चर्चा बटुलेकी सार्वजनिक कार्यक्रमहरुमा ग्लामरस भएर उपस्थित हुने गर्दछिन् । कतिपयले उनको ड्रेसअपलाई अभद्र र अश्लील भनेर समेत टिप्पणी गर्न थालेका छन् ।
सोमबारको एउटा कार्यक्रममा पनि उनको ड्रेसअपप्रति धेरैले नकारात्मक टिप्पणी गरे । भिएलसिसीले खोलेको फिटनेस सेन्टरको उद्घाटन कार्यक्रममा नायिका मानन्धर अश्लील ड्रेसअपमा उपस्थित भएको भन्दै केहीले आलोचना गरेका छन् । कार्यक्रममा उनी वान पिसमा उपस्थित भएकी थिइन् ।


jimmas

  • xNew2
  • **
  • Posts: 38
    • Global Sansar
Re: Karishma Manandhar - Photos and profile
« Reply #87 on: June 21, 2015, 06:44:38 PM »
She should be back in movies again?
Global Sansar :समाचार संसार को

nepalima

  • 10X
  • ***
  • Posts: 82
Re: Karishma Manandhar - Photos and profile
« Reply #88 on: June 22, 2015, 11:00:00 AM »
Jati budhi teti seusy hudai chhin ta hamri sadabahar heroine






« Last Edit: June 22, 2015, 11:12:10 AM by nepalima »

anand

  • Administrator
  • *******
  • Posts: 1203
Re: Karishma Manandhar - Photos and profile
« Reply #89 on: June 25, 2015, 12:51:23 PM »