Author Topic: Can only happen in Nepal (3.6 lakh pageviews)  (Read 427748 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Marry scheduled cast or a widow to earn money
« Reply #120 on: July 14, 2009, 12:57:30 AM »
विधवालाई बिहे गरे आधा लाख, दलितलाई गरे एक लाख पाइने

एमाले नेतृत्वको सरकारको बजेटमा भएका केही पक्ष-

- दलित र गैर दलितबीचको अन्तरजातीय बिहेलाई प्रोत्साहन दिने नीति सरकारले लिएको छ। त्यस अनुसार अब कुनै गैर दलितले दलितलाई बिहे गरे भने १ लाख रुपैयाँ सरकारले दिनेछ। त्यो रकम पाउनलाई बिहे भने जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्छ रे है। नत्र पाइन्न रे।

- विधवा बिहेलाई पनि प्रोत्साहन दिने नीति सरकारले लिएको छ। विधवा बिहे गर्ने हो भने आधा लाख अर्थात् ५० हजार रुपैयाँ पाइनेछ। तर त्यो रकम पाउन सीडीओ कार्यालयमा बिहे दर्ता गर्नुपर्छ।


S1nner

  • 50x
  • ****
  • Posts: 287
Re: Can only happen in Nepal!!
« Reply #121 on: July 14, 2009, 09:33:02 AM »
विधवालाई बिहे गरे आधा लाख, दलितलाई गरे एक लाख पाइने

एमाले नेतृत्वको सरकारको बजेटमा भएका केही पक्ष-

- दलित र गैर दलितबीचको अन्तरजातीय बिहेलाई प्रोत्साहन दिने नीति सरकारले लिएको छ। त्यस अनुसार अब कुनै गैर दलितले दलितलाई बिहे गरे भने १ लाख रुपैयाँ सरकारले दिनेछ। त्यो रकम पाउनलाई बिहे भने जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्छ रे है। नत्र पाइन्न रे।

- विधवा बिहेलाई पनि प्रोत्साहन दिने नीति सरकारले लिएको छ। विधवा बिहे गर्ने हो भने आधा लाख अर्थात् ५० हजार रुपैयाँ पाइनेछ। तर त्यो रकम पाउन सीडीओ कार्यालयमा बिहे दर्ता गर्नुपर्छ।



yo ta pasia ko lagi matra hune bhayo.. bhawanatmak rup mai hunuparne ho ni

KiNgMaKeR

  • Global Moderator
  • ******
  • Posts: 3183
  • be the ONE like no ONE
Re: Can only happen in Nepal!!
« Reply #122 on: July 14, 2009, 10:50:28 AM »
विधवालाई बिहे गरे आधा लाख, दलितलाई गरे एक लाख पाइने

एमाले नेतृत्वको सरकारको बजेटमा भएका केही पक्ष-

- दलित र गैर दलितबीचको अन्तरजातीय बिहेलाई प्रोत्साहन दिने नीति सरकारले लिएको छ। त्यस अनुसार अब कुनै गैर दलितले दलितलाई बिहे गरे भने १ लाख रुपैयाँ सरकारले दिनेछ। त्यो रकम पाउनलाई बिहे भने जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्छ रे है। नत्र पाइन्न रे।

- विधवा बिहेलाई पनि प्रोत्साहन दिने नीति सरकारले लिएको छ। विधवा बिहे गर्ने हो भने आधा लाख अर्थात् ५० हजार रुपैयाँ पाइनेछ। तर त्यो रकम पाउन सीडीओ कार्यालयमा बिहे दर्ता गर्नुपर्छ।


dalit ko ta jhhan billa gare jasto bhayo ni yarr

हामी नेपाली हाम्रो Xनेपाली

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #123 on: July 14, 2009, 11:39:10 AM »
dalit ko ta jhhan billa gare jasto bhayo ni yarr

Yes
Pahele (aajkal pani kahile kahi) daijo ko barema naramro kura suninthiyo aaba daalit ra bidhawa ko palo hola.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #124 on: July 15, 2009, 10:10:31 PM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #125 on: July 17, 2009, 08:49:00 AM »
धमलालाई सरकारको आर्थिक सहयोग

ज्यान मार्ने उद्योगलगायत तीन गम्भीर अभियोगमा मुद्दा खेपिरहेका पत्रकार ऋषि धमलालाई सरकारले नै आर्थिक सहयोग उपलब्ध गराएको छ।


http://nagariknews.com/news-highlights/139-highlights/2978-2009-07-16-15-02-06.html

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #126 on: July 21, 2009, 01:16:34 PM »
एक वर्षमा पश्चिमाञ्चलमा मात्र ४ सय ५० पटक सडक अवरोध भएको तथ्याङ्क ट्राफिक प्रहरीले दिएको छ। विभिन्न व्यक्ति, समूह, राजनीतिक दल तथा अन्य संघ संस्थाले गत वर्ष पश्चिमानञ्चलमा मात्र पाँच हजार ३ सय ४७ घण्टा ३८ मिनेट सडक अवरोध गरेका थिए।

5,347 hours 38 minutes road blockade in Western Nepal only.

सवारी दुर्घटनाका कारण १ सय २६ पटक राजमार्ग अवरोध भयो। जसका कारण एक हजार ८७ घण्टा सडकजाम भयो।
राजनीतिक र अन्य कारणले ३२४ पटक सडक अवरुद्ध भई चार हजार २ सय ६० घण्टा चक्काजाम
source - http://nagariknews.com/society/nation/3149-2009-07-21-06-45-56.html


बन्द गराउन हिँडेका सांसद पिटिए
बालाजु क्षेत्रमा बन्द गराउन हिँडेका माओवादीका दुई सांसदलाई एक समूहले कुटपिट गरेको छ । ताम्सालिङ संयुक्त संघर्ष समितिका तर्फबाट बन्द गराउन हिँडेका सांसदद्वय प्रेमबहादुर तामाङ र सन्तमाया तामाङमाथि कुटपिट भएको हो
सवारी आवागमनमा बाधा पुर् याएको भन्दै १५/२० जनाको समूहले कुटपिट गर्दा प्रेमबहादुर तामाङ घाइते भएका छन्

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #127 on: July 23, 2009, 11:10:52 PM »


A suspension bridge in a sorry state after being ravaged by last year's flood at Kolti in Bajura district.

(Photo: Arjun Shah)

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #128 on: July 25, 2009, 05:49:37 AM »


source Nagariknews

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Can only happen in Nepal!!
« Reply #129 on: July 27, 2009, 02:50:27 AM »
Another



photo taken infront of Traffic police office by Narayan prasad Sharma (source mysansar)