Author Topic: Can only happen in Nepal (3.6 lakh pageviews)  (Read 425311 times)

0 Members and 2 Guests are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: Can only happen in Nepal!!
« Reply #130 on: July 30, 2009, 12:47:07 AM »
त्यो अदालतले भनेको म मान्दै मान्दिन
आफूले हिन्दी भाषामा लिएको सपथ अदालतले गैरकानुनी भनिदिएपछि त्यसबारे धारणा राख्न उपराष्ट्रपति परमानन्द झा पत्रकार सम्मेलन गर्दै। तस्बिर : नागरिक



tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: Can only happen in Nepal!!
« Reply #131 on: July 31, 2009, 12:26:31 AM »


Girls of Chepang community from Bardiya district carrying fodder grass.

(Photo: Kamal Panthi)

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: Can only happen in Nepal!!
« Reply #132 on: August 01, 2009, 08:26:23 AM »



Children risk collecting wooden logs from the swollen Koshi River at the Koshi Barrage joining Saptari and Sunsari districts.
(Photo: Madhav Ghimire)

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: Can only happen in Nepal!!
« Reply #133 on: August 01, 2009, 08:27:42 AM »





यस्तै छ साथी हाम्रो हाल

पहिरोको खतरापछि गाउँलेले जंगलमा हालेको पाल । यही पालमा दोलखाको सुन्द्रवती ढेडाकाउलेका १२ परिवार रात कटाउँदै आएका छन् । तस्बिर सौजन्य : रमेश खतिवडा

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: Can only happen in Nepal!!
« Reply #134 on: August 02, 2009, 09:21:11 PM »

A labourer risks collecting sand from the swollen Bagmati River in Kathmandu on Sunday. Some people earn their bread and butter by mining sand from the river.

(Photo: Shruti Shrestha)

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: Can only happen in Nepal!!
« Reply #135 on: August 03, 2009, 12:07:44 PM »
Umesh of mysansar told that he took these photos at Basantapur - within 1/2 an hour time.....
If that is true with simple statistics there would be
3*12*2 = 72 motorbikes in a day (considering 12 hours per day) with 4 people riding at a single location.

Risking 72*4 = 288 lives at Basantapur at expense of negligence of Traffic Police.

What about other places? Ratnapark would probably see more such traffic than Basantapur -- my guess.







tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: Can only happen in Nepal!!
« Reply #136 on: August 06, 2009, 03:17:07 AM »
Hopefully this news is true:



विद्यार्थी कोच्ने स्कुल बस कारबाहीमा
ऋचा अर्याल, काठमाडौ, साउन २१- गाडीको क्षमताभन्दा बढी विद्यार्थी कोच्ने स्कुलबसलाई ट्राफिक प्रहरीले मंगलबारदेखि कारवाही सुरु गरेको छ। उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार विहान आठ बजेदेखि नौ बजेसम्म काठमाडौ उपत्यकाका २७ स्थानमा गरेको छड्के जाँचमा २ सय ४ स्कुलबसमा मापदण्ड भन्दा बढी विद्यार्थी राखिएको पाइयो।

मंगलबार जाँच गरिएका ६ सय ३८ स्कूलबस मध्ये विद्यार्थी कोच्ने २ सय ४ लाई कारवाही सुरु गरिएको छ।

कारवाहीमा पर्ने काठमाडौंका ठूला र नामी भनिएका स्कुलहरु समेत छन्। ट्राफिक प्रहरीका अनुसार जेभियर इन्टरनेशनल स्कूल, ग्यालेक्सी पब्लिक स्कूल, डेफोडिल, रिब्स, भिएस् निकेतन, सुभतारा, नाइटिङ्गेल लगायतका स्कुलबस कारवाहीमा परेका छन्। जेभियरले ३२ सिटमा ४१ जना, भीएस् निकेतनले ३३ सिटमा ५५ जना, मोडल हाई स्कुलले २८ सिटमा ७० जना, ग्यालेक्सीले ३४ सिटमा ५० जना, वुहस्पतिले ३८ सिटमा ६५ जनासम्म विद्यार्थी ओसारेका थिए।

more - http://nagariknews.com/society/education/3651-2009-08-05-02-03-23.html

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: Can only happen in Nepal!!
« Reply #137 on: August 06, 2009, 08:27:28 PM »
Gaijatra

photo-nagariknews

MoMo_Killer

  • 50x
  • ****
  • Posts: 688
  • the MORE you Repp++ the More i POST !!
Re: Can only happen in Nepal!!
« Reply #138 on: August 07, 2009, 03:21:50 AM »
Hopefully this news is true:



विद्यार्थी कोच्ने स्कुल बस कारबाहीमा
ऋचा अर्याल, काठमाडौ, साउन २१- गाडीको क्षमताभन्दा बढी विद्यार्थी कोच्ने स्कुलबसलाई ट्राफिक प्रहरीले मंगलबारदेखि कारवाही सुरु गरेको छ। उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार विहान आठ बजेदेखि नौ बजेसम्म काठमाडौ उपत्यकाका २७ स्थानमा गरेको छड्के जाँचमा २ सय ४ स्कुलबसमा मापदण्ड भन्दा बढी विद्यार्थी राखिएको पाइयो।

मंगलबार जाँच गरिएका ६ सय ३८ स्कूलबस मध्ये विद्यार्थी कोच्ने २ सय ४ लाई कारवाही सुरु गरिएको छ।

कारवाहीमा पर्ने काठमाडौंका ठूला र नामी भनिएका स्कुलहरु समेत छन्। ट्राफिक प्रहरीका अनुसार जेभियर इन्टरनेशनल स्कूल, ग्यालेक्सी पब्लिक स्कूल, डेफोडिल, रिब्स, भिएस् निकेतन, सुभतारा, नाइटिङ्गेल लगायतका स्कुलबस कारवाहीमा परेका छन्। जेभियरले ३२ सिटमा ४१ जना, भीएस् निकेतनले ३३ सिटमा ५५ जना, मोडल हाई स्कुलले २८ सिटमा ७० जना, ग्यालेक्सीले ३४ सिटमा ५० जना, वुहस्पतिले ३८ सिटमा ६५ जनासम्म विद्यार्थी ओसारेका थिए।

more - http://nagariknews.com/society/education/3651-2009-08-05-02-03-23.html

its true bro
kantipur news ma thiyo.. also in youtube
Jai XNepali !!

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15958
Re: Can only happen in Nepal!!
« Reply #139 on: August 07, 2009, 08:05:48 PM »
Innocent kids ---
Do they know what YCL means?
What is martyr or human rights??

What about child rights? Yes, it can only happen in Nepal.



माओवादी पीडितहरुले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरेको प्रदर्शनमा सहभागी बालबालिका । तस्बिर : भास्वर ओझा