Author Topic: Can only happen in Nepal (3.6 lakh pageviews)  (Read 423218 times)

0 Members and 1 Guest are viewing this topic.

thulomulo

  • VIP
  • ******
  • Posts: 201
Re: Can only happen in Nepal!!
« Reply #230 on: November 08, 2009, 12:40:36 PM »


संसद्को सूचनापाटीमा सुन्दरी


माओवादी सभासद् सीता पोखरेलले कसले टाँस्यो किन टाँसेको भनेर पुस्तकालयका कर्मचारीलाई हपारेपछि उक्त साप्ताहिकको पोष्टर हटाएका थिए। कर्मचारीले उप्काएर उनको टेबलमा राखेका थिए।

(from - http://hataru.blogspot.com/2009/04/blog-post_8397.html)

tyo maobadika chapamaar haru bokaharu nai ta hun! nabhaye tiniharuko camp ma tyetro jansankya bridhi hunthiyo! aafnai office ma Saptahik ko mid-page tangchan, aafnai cadre haru bhalukhana bata chanda uthauchan ani pheri aafai 'samaj ko bikriti sudharne bhanchan-chikneharu!
XNepali फोरमको अनुभवी प्रयोगकर्ता

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #231 on: November 09, 2009, 03:23:12 AM »
tyo maobadika chapamaar haru bokaharu nai ta hun! nabhaye tiniharuko camp ma tyetro jansankya bridhi hunthiyo! aafnai office ma Saptahik ko mid-page tangchan, aafnai cadre haru bhalukhana bata chanda uthauchan ani pheri aafai 'samaj ko bikriti sudharne bhanchan-chikneharu!

:D

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #232 on: November 09, 2009, 03:23:48 AM »

चितवन राष्ट्रिय निकुन्जको हात्ती प्रजनन केन्द्र खोरसोरमा शनिबार जुम्ल्याहा छावा हात्तीको जन्मदिन मनाउन तयार राखिएको केक । छावाको जन्मदिन मनाउन निकुन्जले कार्यक्रम आयोजना गरेको थियो । फोटो : कान्तिपुर

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #233 on: November 10, 2009, 01:34:50 AM »


१३ वर्षदेखि बाख्राको खोरमा
09/11/2009 16:47:00 प्रकाश लम्साल/नयाँ पत्रिका

बारा, २३ कात्तिक : मानसिक सन्तुलन गुमाएकी एक किशोरी विगत पन्ध्र वर्षदेखि बाख्राको खोरभित्र पशुतुल्य जीवन बिताइरहेकी छिन् । आर्थिक अभावका कारण उपचार गराउन नसक्दा औराहकी १७ वषर्ीया सन्तोषी ठकुरीले बाख्राको खोरमा थुनिएर बस्नुपरेको हो ।
परिवारका सदस्य दिनभर ज्याला-मजदुरी गर्न बाहिर जानुपर्ने भएकाले उनको रेखदेख गर्ने कोही नहुँदा खोरमा थुन्ने गरिएको सन्तोषीका पिता हरि ठकुरी बताउँछन् । उनले भने, 'बाध्यताले गर्दा छोरीलाई बाख्राको खोरमा थुन्नुपरेको छ ।'
खुला छोड्दा कयौँपटक हराएको र जे पायो त्यही खाने गरेको सन्तोषीका परिवारजन बताउँछन् । खसी, बाख्रा बिहानै चराउन निकालेपछि फोहोरी खोरमा सन्तोषीलाई राखिने गरेको छ । राति भने ढोका थुनेर बहिनीहरूसँगै सुताउने गरिएको बाबुले जानकारी दिए ।
ठकुरीका अनुसार दुई वर्षको उमेरमा सामान्य ज्वरो बिगि्रएर सन्तोषी थला परेकी थिइन् ।
'राम्रोसित उपचार गराउन सकिएन, पछि चेत नै गुमाई,' आमा कमला ठकुरी भक्कानिँदै भन्छिन्, 'छोरीले राम्रो अस्पताल र ठूला डाक्टर देख्न पाएकी छैन ।'
चार वर्षको उमेरदेखि नै छोरीलाई यसरी खोरमा राख्नुपरेको कमलाले बताइन् । कमलाका अनुसार उनले दिसापिसाबसमेत लुगामै गर्छिन् ।
आर्थिक अभावका कारण सन्तोषीलाई अस्पताल लगेर उपचार गराउन नसकेका बाबुआमाले भएको सम्पत्ति पनि धामी-झाँक्री लगाउनमै खर्च गरेका छन् ।  सम्पत्तिका नाममा सार्वजनिक रेल्वेको जग्गामा सामान्य घरबाहेक केही नभएका उनीहरूका दुई छोरा र दुई छोरीसहित ६ जनाको परिवार छ । बाबुको हुलास स्टिलमा सामान्य नोकरी छ भने आमा मजदुरी गर्छिन् ।
छोरीले राम्रो उपचार पाए ठीक हुने सिमरा अस्पतालका डाक्टरले बताएको कमलाको भनाइ छ ।


ratamakai

  • 50x
  • ****
  • Posts: 332
Re: Can only happen in Nepal!!
« Reply #234 on: November 10, 2009, 11:14:18 PM »
tundikhel bro tapai kunai chachune manche hoina. id not necessary but deep inside i feel so u r great

 Agreed bro' !!! he's not chanchune .....aaa ratamakai !!!

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #235 on: November 11, 2009, 12:51:08 AM »
Agreed bro' !!! he's not chanchune .....aaa ratamakai !!!

Thanks bro..... Appreciated


In lighter note ---- Yes, I am not chanchune - I am tundikhel :)



Maoists are still singing and dancing  --- blocking the road while doing so.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #236 on: November 11, 2009, 01:26:52 AM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #237 on: November 11, 2009, 06:10:15 AM »
Are they always talking in phone? or it is the photo pose.

Do they take out their mobile phone when somebody says "Cheese"??

Poor CDO



The Minister


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #238 on: November 12, 2009, 05:51:22 AM »


अनौठो रोग
किशोरीहरु नयाँ मान्छे देख्नेबित्तिकै डराउँछन् र बेहोस हुन्छन् भन्दा कसैलाई पत्यार नलाग्न सक्छ तर पर्वतका यी दुई किशोरीहरुमा यस्तै लक्षण देखापरेको छ । पर्वतको बाजुङ गाविसका खडानन्द र मना शर्माका २० र १५ वर्षीया छोरीहरु क्रमशः गीता र सीता नयाँ मान्छे देख्नेबित्तिकै हात र खुट्टा काँपेर लड्छन् । नयाँ मान्छेले धेरै बेरसम्म हेरिरहेमा र बोलेमा उनीहरु बेहोस हुन्छन् । गीतालाई जन्मिएको चार र सीतालाई सात वर्षमा यस्तो लक्षण देखापर्न थालेको आमा मना शर्माले बताइन् । तस्वीरः लक्ष्मीप्रसाद सापकोटा/रासस

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Can only happen in Nepal!!
« Reply #239 on: November 12, 2009, 05:52:21 AM »


Sangita Shrestha
अश्लील एवं उत्तेजक वेवसाइटमार्फत ग्राहक सङ्कलन गरी यौन व्यवसाय सञ्चालन गर्दै आएकी वीरगञ्ज घर भई हाल ताहाचल बस्ने ३५ वर्षीया सङ्गीता श्रेष्ठलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा मङ्गलबार सार्वजनिक गरिदै । तस्वीरः किरण भट्टराई/रासस