Author Topic: Photos ... ODD ... EVEN ... nythin'  (Read 8943 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Photos ... ODD ... EVEN ... nythin'
« on: July 10, 2010, 12:03:00 PM »


२०६५, असार । काठमाडौं कालिकास्थानस्थित माला-सिप्पी निवास । लामो प्रयास र सम्पर्कपछि बलिउडका भेट्रान अभिनेत्री माला िसंहले राजधानी दैनिकसँग कुराकानी गर्ने समय दिएकी थिइन् । साथमा, माइतीघर फिल्मका नायक सिपी पनि थिए । त्यसदिन माला-सिपी दम्पतिसँग झन्डै तीनघण्टा कुराकानी भयो । तस्बिरमा क्रमशः म युमाश, सिप्पी लोहनी, माला सिन्हा, राजधानीका प्रशासन प्रमुख विनोद शर्मा र फोटो पत्रकार विजय राई, जो अहिले नागरिक दैनिकमा छन् । (युमाश शेर्पा's Photos)

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Photos ... ODD ... EVEN ... nythin'
« Reply #1 on: July 10, 2010, 12:04:34 PM »



गाइजात्रे : मजोन गजुरेल । यो भेषमा देखेपछि लाग्यो, मनोजको अनुहार बहुमुखी रहेछ । यसअघि, पूर्वराजा ज्ञानेन्द्र र एकीकृत माओवादी अध्यक्ष प्रचण्डको नक्कल गरेर चर्चामा आएका मनोज यसपटकको गाइजात्रामा प्रधानमन्त्री माधवकुमार नेपालको भूमिकामा देखिएका छन् । यो नक्कल नबुझ्नेले पक्कै प्रधानमन्त्री नेपालै नभन्लान् त !

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Photos ... ODD ... EVEN ... nythin'
« Reply #2 on: July 10, 2010, 12:08:40 PM »


'मेरी बास्सै'की सुन्तु [कुन्जना घिमिरे], पत्रकार दीपक सापकोटा, माग्नेबूढा [केदार घिमिरे], धुर्मुस [सीताराम कट्टेल] र युमाश शेर्पा ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Photos ... ODD ... EVEN ... nythin'
« Reply #3 on: July 10, 2010, 12:09:04 PM »



भक्तपुर सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा क्रमशः युमाश शेर्पा, केदार घिमिरे अर्थात् माग्नेबूढा, दीपक सापकोटा र श्रषिराम कट्टेल ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Photos ... ODD ... EVEN ... nythin'
« Reply #4 on: July 10, 2010, 12:10:18 PM »



मनकामना बकेश्वर महादेव मन्दिरमा भेटिएकी उदय नाथ एकसय वर्ष ३ महिना पुगेकी छन् । कान उत्ति नसुन्ने तर आँखा राम्रै देख्ने यिनले बताइन् । रसिक स्वभावकी यी आमै शनिबार बिहान राजधानीसँग भन्दैथिइन् 'माओवादी नेता बाबुराम भट्टराई मेरो भाइ हो । ऊ पहिले ठूलो फौज लिएर हिँडथ्यो ।'

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Photos ... ODD ... EVEN ... nythin'
« Reply #5 on: July 10, 2010, 12:12:12 PM »
NISHA SHAKYA
VENUE : SPRING SIDE RESORT, CHITWAN.
DATE : 4 JUNE, 2010
TIME : 12:30 Pm.
TOUR OPERATOR : GORKHA TOURISM.