Author Topic: Sunny Leone - Bollywood actress .... sexiest actress in bollywood  (Read 19214 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
She is an Indian p0rnstar and she is supposed to pose naked all the time. But here she is not naked but instead clad in typical indian cloths.






« Last Edit: May 17, 2015, 07:58:06 AM by tundikhel »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Sunny leone rare photos - in Indian clothes
« Reply #1 on: November 15, 2008, 06:46:37 AM »







tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Sunny leone rare photos - in salwar kamiz
« Reply #2 on: July 17, 2009, 04:04:16 AM »
Her name was Karen Malhotra previously.
Leone does her best to maintain a link to Sikh traditions, even if more in theory than in practice.


more detail here:

http://en.wikipedia.org/wiki/Sunny_Leone


She sure is beautiful


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Sunny leone rare photos - in salwar kamiz
« Reply #3 on: July 17, 2009, 04:10:46 AM »

debonair

  • xNew2
  • **
  • Posts: 13
Re: Sunny leone rare photos - in salwar kamiz
« Reply #4 on: December 07, 2010, 05:00:16 PM »
She wares or nit wares she is queen of beauty, I love her

prateek

  • 50x
  • ****
  • Posts: 109
Re: Sunny leone rare photos - in salwar kamiz
« Reply #5 on: December 07, 2010, 10:06:40 PM »
I have posted her naked photos in chadda section

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Sunny leone rare photos - in salwar kamiz
« Reply #6 on: April 01, 2015, 04:28:23 AM »
सन्नी लियोनको सम्भोग कहानी



भारतीय मूलकी क्यानाडाई अभिनेत्री सनी लियोन पोर्न स्टार हुन् । उनका नीला फिल्म प्रशस्तै छन् । नीला फिल्म खेल्दा खेल्दै भारतीय चर्चित टेलिभिजन कार्यक्रम ‘बिगबोस’ हुँदै बलीउडमा छिरेकी सनीले एडल्ट फिल्म इन्डष्ट्रीबाट बिदा भएको बताएकी छन् । उनले आफ्नो व्यक्तिगत जीबनबारे पनि धेरै कुराको खुलासा गरेकी छन । प्रस्तुत छ भारतीय टेलिभिजन आजतकलाई सनीले दिएको अन्तरवार्ता :

एडल्ट स्टारबाट बलीउड हीरोइन बन्नु भयो, कस्तो भयो यो यात्रा ?
यो बिल्कुल ३६० डिग्रीवाला बदलाव हो । म सँधै एक मूलधारको हीरोइन बन्न चाहन्थें । साँच्चै भन्ने हो भने एक एडल्ट फिल्म स्टार को लागि यस प्रकारको मूलधारको सिनेमामा आउनु लगभग असम्भव जस्तै हुन्छ । तर म भाग्यमानी भएँ किनकी मलाई बलिउडमा दर्शकहरुले स्वीकारेका छन् ।

कति अप्ठेरो भयो बलीउडमा स्थान बनाउन ?
मलाई लाग्छ बिग बोस कार्यक्रबाट मेरो यात्रा सजिलो भयो । हरेक रात १० बजे टीभी मार्फत् सबैले आफ्नो कोठमा बसेर असली सनी लियोनलाई देखेका छन् । मलाई अरु कुनै सामान्य मान्छेले जस्तै घर सफा गर्ने, खाना पकाउने गरेको देखे सबै दर्शकले । यसबाट ति दर्शकको नजरमा एक नयाँ छवि बन्यो । यदि म सिधै बलिउड फिल्ममा काम गर्न थालेको भए सायद कसैले स्वीकार्दैनथे ।

के तपाईं अझै पनि पोर्न फिल्ममा काम गर्नु हुन्छ ?
अहँ, धेरैलाई के भ्रम छ भने म अझै पनि पोर्न फिल्ममा काम गर्छु भनेर । बिग बोसमा आइसकेपछि मैले यो काम बन्द गरिसकेकी थिएँ । तर, स्पष्ट रुपमा भन्नुपर्दा मेरो अतित, जुन इन्टरनेटमा छ, त्यसलाई मैले हटाउन सक्दैन । मैले पोर्न फिल्मबाट हट्ने शुरुआत २००८ मै गरेकी थिएँ । त्योबेला मैले आफ्नो पतिको साथ एक प्रोडक्शन कम्पनि बनाएकी थिएँ, जसले एडल्ट फिल्म बनाउथ्यो । यो मेरो कदम हीरोइनको काम छोडेर प्रोड्युसर बन्ने तर्फ मोडिएको थियो ।

एडल्ट फिल्मको पहिलो अनुभव कस्तो थियो ?
हेर्नुस्, तपाईंले यो सम्झनुपर्छ की यो एक व्यापार थियो । एक व्यवसायीक काम जस्तै हो । यो यस्तो कम्पनि हो, जसमा अरबौं डलर खर्च हुन्छ तर कहिल्यै घाटा सहनु पर्दैन । त्यसैले मेरो दिमागमा एडल्ट फिल्ममा काम गर्नेबेला धेरै पैसा बिजनेस गर्ने सोंच आयो, ताकि जुन प्रोड्युसरसँग मेरो कामको सम्झौता भएको थियो, उसको सपना नटुटोस् । मैले पहिलोपटक पोर्न फिल्ममा काम गर्दा मेरो पार्टनर मेरो आफ्नै ब्यायफ्रेन्ड थियो । त्यसपछि मैले निकै थोरै मान्छेसँग यसखालको फिल्ममा काम गरें । पहिलो फिल्मको पार्टनर जुन मेरो ब्यायफ्रेन्ड थियो, अहिले त्यही मेरो पति हो ।

पोर्न इन्डष्ट्रीमा काम गर्दा परिवारबाट कस्तो प्रतिक्रिया आयो ?
स्पष्ट छ, कुनै एक सामान्य परिवारको जस्तै प्रतिक्रिया आयो । सबैभन्दा पहिलो यो कुरा मैले मेरो बुवालाई भनें । पहिले उहाँ निकै रिसाउनु भयो, यति ठूलो निर्णय लिनुभन्दा अघि किन सल्लाह नगरेको भनेर । पछि उहाँले मलाई एक सल्लाह पनि दिनुभयो, जुन कुरा मैले मेरो दिमागमा सँधै राख्ने गर्छु । उहाँले के भन्नु भएको थियो भने, जे गरे पनि सफल हुने गरी गर ।

एक पत्नी र बहिनीको रुपमा सनी लियोन कस्ती छ ?
घरमा कुनै पनि सामान्य पत्नी जस्तै छु । म र मेरो पति सँगै भान्छामा काम गर्छौं, फिल्म हेर्छौं । एक बहिनीको रुपमा म आफ्नो दाजुको लागि निकै रक्षात्मक छु । मेरा माता–पिता हुनुहुन्न । उसलाई कुनै चीजको कमी महसुस नहोस् भनेर म सँधै कोशिश गरिरहन्छु ।

पुरुषहरुमा के राम्रो, के नराम्रो लाग्छ ?
मलाई बुद्धिमान पुरुष निकै मन पर्छ । यदी कसैले धेरै परफ्युम लगायो भने मरो मूड खराब हुन्छ ।

तपाईंको मनपर्ने बलीउड फिल्म ?
आशिकी टु । यो हेर्नेबेला म एकदमै रोएकी थिएँ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Sunny Leone - Bollywood actress .... sexiest actress in bollywood
« Reply #7 on: May 17, 2015, 07:58:48 AM »

‘सन्नीलाइ देश निकाला गरियोस्’


हिन्दु जनजागृति समाज (एजचेएस)ले नायिका सन्नी लियोनीलाई भारतवाट देश निकाला गर्नुपर्ने र भविष्यमा भारत प्रवेश रोक लगाउनुपर्ने माग गरेको छ ।

वेभसाईटमा अश्लिलता फैलाएको र महिलाको गरिमाको अपमान गरेको अभियोगमा उनलाई देश निकाला गर्नुपर्ने माग गरिएको छ । एचजेएसका प्रवत्ता उदय धुरीले ठाणे डोबीवलीस्थित रामनगर प्रहरी प्रमुख प्रमुख सुनील शिवडकरसंग उजुरी दर्तार् गराएका छन् ।

एजचेएसका स्थानिय प्रतिनिधी अञ्जली पालनले उजुरी दर्ता गराएकी थिईन् । यसको अतिरिक्त यो संस्थाले पछिल्लो एकहप्ता यता यस्तै किसिमका दर्जन बढी उजुरी दर्ता गराएको छ । महाराष्ट्र र गोवाको विभिन्न जिल्लामा उजुरी दर्ता गरिएको धुरीको भनाई रहेको छ ।

सन्नी लियोनीको अश्लिल तस्विरको कारण भारतीय युवा बिग्रिएको र महिलाहरुको अपमान भएको धुरीको भनाई छ । ‘वेभसाईट त वालवालिकाले पनि हेर्न सक्छन् त्यसकारण यस्ता सामग्री बन्द गरिनुपर्छ ।’ धुरीले भने ।

पछिल्लो समय गुगल सर्च इन्जिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भन्दा सन्नी लियोनीको बढी खोजी भएकोमा धुरीले चीन्ता ब्यक्त गरे ।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Sunny Leone - Bollywood actress .... sexiest actress in bollywood
« Reply #8 on: June 11, 2015, 11:41:40 PM »
http://lukekosamaj.blogspot.ca/2015/05/blog-post.html



अब सन्नी लियोन को बारेमा जानकारी:
सन्नीको जन्म १३ मे १९८१ मा क्यानडाको सार्निया शहरमा भएको थियो।
उनका तिब्बतियन बाबु र हिमाञ्चल प्रदेशकी आमा सन्नी जन्मनु भन्दा अघाडी नै क्यानडा स्थाई बसोबास गर्न गएका थिए।
बाल्यकालमा सन्नी राम्रो बास्केटकल खेल्थिन ।
सन्नीले ११ वर्षको हुँदा पहिलो चुम्बन गरेकी थिइन् भने १६ वर्षमै उनले आफ्नो कुमारीत्व गुमाएकी थिइन्।
१६ बर्ष देखि नै उनि सेक्सप्रति उत्सुक हुँदै गएकी थिइन् भने उनले १९ बर्षको उमेरमा उनले ब्लु फिल्म खेल्न थालेकी थिइन्।

.....