Author Topic: Proverbs in Nepali (उखान-टुक्का) 1 - (Starting with vowels)  (Read 30014 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951
खाई न पाई, छालाको टोपी लाई
Eating na getting, putting leather cap


घाँटी हेरी हाड निल्नु
Look at the neck and swallow the bone


एक कान,दुई कान, मैदान
One ear two ear, playground




tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951
अछ्यु खाए बछ्यु खाए , झुसे बारुलो
Hornet ate bachhyu ate, hairy wasp



काग कराउदैगर्छ , पिना सुक्दै गर्छ
Crow crying, pina drying



चिन्नु न जान्नु, घचेडी माग्नु
Don't know don't know push and beg


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951

भाग्यमानी को भूतै कमारो
Lucky person has ghost servant.


कहिं नभाको ,जात्रा हाँडीगाउँमा
Nowhere festival in pot village



नखाँउ भने दिनभरिको शिकार , खाउँभने कान्छा बाउको अनुहार
If no eat whole day's hunting, if eat face of uncle

हात्ती आयो ,हात्ती आयो ,फुस्सा
Elephant coming elephant coming phussa becoming




tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951
केटा केटी आए ,गुलेली खेलाए , गुच्चाको सत्यानास
Boy girl come, play slingshot, loss of marble


जब भयो राती , तब बुढी ताती
When it becomes night, Wife becomes hot.



कस्लाई के को चिन्ता , घर ज्वाइँलाई खानाको चिन्ता
Who what tension, who what tenstion, House son-in-law eating tension.


कस्को बाउको के तागत , म पनि खान्दानको छोरा हुँ
Whose father, what vitamin I'm the son of Tiffin Carrier

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951
नाच्न जान्दैन आँगन टेढो   

ईन्द्रको अगाडि स्वर्गको बयान

काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर

भाग्यमानीको भुतै कमारो

रात भरि करायो दक्षिणा हरायो ।

ek din ko pahuna mitho mitho kha,2 din ko pahuna j sukai khau 3 din ko pahuna jaata sukai jau

ma takchu mudo bancharo takcha ghudo

नखाउँ भने दिनभरिको शिकार
खाउँ भने कान्छा बाउको अनुहार

सुर न ताल नारायण गोपाल

ताक परे तिवारी नत्र गोतामे


afno aagan ko vaisi nadekne arkako angan ko jumra dekhne


jun jogi aaya pani kannai chiriyako


khukuri bhanda karda lagne


अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ।


हात्तीको मुखमा जीरा ।


अर्थ न बर्थ गोविन्द गाई
टाउको दुख्या औषधी नाइटोमा लाई


veer baata khasna lageko goru lai ram ram vanna sakincha kaadh thapna sakinnna


जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बींड


k garchas mangaley afnai dhangaley


hilo maa ladeko ra bau le piteko laaj hunnna


kos kos lai k ko chinta ghar jwai lai khana ko nai dhanda


धोबिको कुकुर घरको न घाटको 


Kaag lai bel pakyo harsa na bismat

Limpman

  • 50x
  • ****
  • Posts: 169
  • Use your Android device to scan.
    • My P web
hahaha .......tundikhel bro ko ENG convert the damn good rahechha...lol
"LiMpMan"

kurakani

  • 50x
  • ****
  • Posts: 2480
केटा केटी आए ,गुलेली खेलाए , गुच्चाको सत्यानास
Boy girl come, play slingshot, loss of marble


जब भयो राती , तब बुढी ताती
When it becomes night, Wife becomes hot.



कस्लाई के को चिन्ता , घर ज्वाइँलाई खानाको चिन्ता
Who what tension, who what tenstion, House son-in-law eating tension.


कस्को बाउको के तागत , म पनि खान्दानको छोरा हुँ
Whose father, what vitamin I'm the son of Tiffin Carrier


funny!!!

blackbee

  • 50x
  • ****
  • Posts: 172
  • Mau mau
सबै केटी राम्रा हुँदैनन
राम्रा जती सबै नम्रता हुन्छन

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15951
सबै केटी राम्रा हुँदैनन
राम्रा जती सबै नम्रता हुन्छन


blackbee लाई त ठुलै चोट पर्यो जस्तो छ  नि 

हि हि हि ....

hot

  • 50x
  • ****
  • Posts: 102
Funny Nepali Proverbs/ Funny Nepali Ukhan tukkas


1. राजाको काम चारैतिर बदनाम

2. बादरको पुच्छर टाई न इँजार

3. तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।

4. कलिवुडको जात्रा तिघ्राको व्यापार।

5. सीतैंमा पाये भट्टि रीत्तै ।

6. के खोज्छस् नेता ? कुर्सी ।

7. घाँटी हेरी हाइनेक किन्नु ।

8. रातभरि सराप्यो महाजन त जिउदै ।

9. जोगीको घरमा हिप्पी पाहुना ।

10. एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।

11. भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।

12. जँहा केरा उहिँ मदिसे को देरा ।

13. रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।

14. मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।

15. बाहुन को टुप्पी एन्टेना न एरियल ।

16. कस्ता कस्ता आन्दाेलनमा गए नपत्याउनेहरु घरमा ।

17. Which Bull No Horn, That Bull Horny (जुन गोरु को सिङ छैन तेस्को नाम तिखे ।)

18. राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङ्गाको बाँङ्गै ।

19. खाई न पाई दौरामाथि टाई ।

20. नपाउनेले के पायो काक्रोलाई चियामा चोबेर खायो ।

21. आजकालका केटी स्टाइलको भारी
टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।

22. आमा बाबुलाई समस्या टार्न गार्हो
छोराछोरीलाई भने स्टाईल नै प्यारो
श्रीमती कति बाठी
बोका स्टाईलको केश काटी
तोङ्बा तान्ने छोरालाई ईन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन् ।

23. प्रेमिकाले छोडेको कहिले कहिले
लभलेटर लेख्छन् आहिले
घिच्न जान्दैनन् पकाउनेलाई दोष ।

24. दाह्रि हेरि शेभ गर्नु ानुहार हेरि प्रेम गर्नु ।

25. आमा पनि ब्युटी छोरि पनि ब्युटी
बाउले गर्नु पर्ने चुलाको ड्युटी
जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।

26. प्रशासनमा घुसखोरी
जनता बोल्दैनन् मुख फोरी ।

27. जेठी बुढीको राम्रो कुरा तितो
कान्छीको चाहिँ झटारो नै मिठो ।


Source: (http://humjayega.awardspace.com/proverbs.html)



1. खाई न पाई, छाला को टोपी लाइ !

2 काग कराउदै छ, पीना सुक्दै छ !

3. माछा माछा माछा, व्यागुतो !

4. छन गेड़ी सबै मेरी, छैनन गेड़ी सबै टेडी !

5. अझिंगर को आहार, दैब ले जुराउछा !