Funny Nepali Proverbs/ Funny Nepali Ukhan tukkas
1. राजाको काम चारैतिर बदनाम
2. बादरको पुच्छर टाई न इँजार
3. तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
4. कलिवुडको जात्रा तिघ्राको व्यापार।
5. सीतैंमा पाये भट्टि रीत्तै ।
6. के खोज्छस् नेता ? कुर्सी ।
7. घाँटी हेरी हाइनेक किन्नु ।
8. रातभरि सराप्यो महाजन त जिउदै ।
9. जोगीको घरमा हिप्पी पाहुना ।
10. एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।
11. भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।
12. जँहा केरा उहिँ मदिसे को देरा ।
13. रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।
14. मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
15. बाहुन को टुप्पी एन्टेना न एरियल ।
16. कस्ता कस्ता आन्दाेलनमा गए नपत्याउनेहरु घरमा ।
17. Which Bull No Horn, That Bull Horny (जुन गोरु को सिङ छैन तेस्को नाम तिखे ।)
18. राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङ्गाको बाँङ्गै ।
19. खाई न पाई दौरामाथि टाई ।
20. नपाउनेले के पायो काक्रोलाई चियामा चोबेर खायो ।
21. आजकालका केटी स्टाइलको भारी
टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।
22. आमा बाबुलाई समस्या टार्न गार्हो
छोराछोरीलाई भने स्टाईल नै प्यारो
श्रीमती कति बाठी
बोका स्टाईलको केश काटी
तोङ्बा तान्ने छोरालाई ईन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन् ।
23. प्रेमिकाले छोडेको कहिले कहिले
लभलेटर लेख्छन् आहिले
घिच्न जान्दैनन् पकाउनेलाई दोष ।
24. दाह्रि हेरि शेभ गर्नु ानुहार हेरि प्रेम गर्नु ।
25. आमा पनि ब्युटी छोरि पनि ब्युटी
बाउले गर्नु पर्ने चुलाको ड्युटी
जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।
26. प्रशासनमा घुसखोरी
जनता बोल्दैनन् मुख फोरी ।
27. जेठी बुढीको राम्रो कुरा तितो
कान्छीको चाहिँ झटारो नै मिठो ।
Source: (
http://humjayega.awardspace.com/proverbs.html)
1. खाई न पाई, छाला को टोपी लाइ !
2 काग कराउदै छ, पीना सुक्दै छ !
3. माछा माछा माछा, व्यागुतो !
4. छन गेड़ी सबै मेरी, छैनन गेड़ी सबै टेडी !
5. अझिंगर को आहार, दैब ले जुराउछा !