Author Topic: किन देख्यो यो आखा ले त्यो न्यानो सपना तिम्र&#  (Read 6476 times)

0 Members and 1 Guest are viewing this topic.

Xteam

  • 50x
  • ****
  • Posts: 5090
  • Devchuli.net All Latest Nepali Mp3 Songs
किन तिम्रो सम्झना रयो यो मुटुम?
जब तिमिनै मिलन् सकेनौ भने?
मैले त चहेको थिये तिमिलाइ जी जान सङ
तर किन् तिमिले ठुक्रै दियो मलाइ भन ।

जहिले पनि तिम्रो नाम को कुरा हुन्छ
तिम्रो नै सम्झना ले सताउछ मलाइ
आज पनि मेरो मुटु म छ तिम्रो माया को मिठो आभास

गुनासो त अरु कुनै सङ छैन्
छ त केवल ई आखा सङ छ जस्ले देख्यो तिमिलाइ

एउटा टीस हुन्छ सदै
किन देख्यो यो आखा ले त्यो न्यानो सपना तिम्रो मलाइ?

जैसि